Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस सभापति देउवासँग वर्तमान परिस्थितीबारे छलफल गरें इनरुवाका मेयर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस सभापति देउवासँग वर्तमान परिस्थितीबारे छलफल गरें इनरुवाका मेयर
154
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवाका नगरपालिकाका नगरप्रमुख राजन मेहताले बदलिँदो परिस्थितीका बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छलफल गरेका छन् ।

संसद विघटन भएपछि राजनीतिकमा आएको परिवर्तन बारेमा मुलुकमा कांग्रेसले कस्तो भूमिका निर्वाह गर्ने विषयमा इनरुवाका नगरप्रमुख मेहताले कांग्रेसका सभापति देउवासँग समसमायिक राजनीतिको बिषयमा छलफल गरेका हुन् ।

अगाीमा दिनका कांग्रेसको भावी रणनीति र योजनाका बारेमा पार्टीका सभापति देउवासँग नगरप्रमुख मेहताले बदलिदो परिस्थितीका बारेमा आफना राय समेत राखेका छन् । नगरप्रमुख मेहताले मुलुकमा संकट आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पार्टीका सभापति सहित कांग्रेसका अन्य नेताहरुसँग भेटघाट गरी राजनीतिकबारेमा छलफल गरेका हुन् ।

इनरुवा नगरप्रमुख मेहता अहिले संघीय राजधानी काठमाडौंमा कांग्रेसका नेताहरुसँगको भेटघाटलाई तिब्र बनाएका छन् । राजनीतिका आएको उथलपथलको बारेमा नगरप्रमुखले चासो लिदैं संघीय राजधानी काठमाडौंमा केहीदिन देखी राजनीतिक परिवर्तनका बारेमा आफना राय राख्दै अगामी दिनको बारेमा कांग्रेसले खेल्नुपर्ने भूमिका बारेमा आफना धारण सहित सुझाव राख्ने गरेका छन् ।

नगरप्रमुख मेहताले सुनसरीमा कांग्रेसले खेल्दै आएको भूमिकाबारेमा पार्टी सभापति देउवालाई जानकारी गराउँदै मुलुककै आँखा सुनसरीको राजनीतिकमा भएकोले सुनसरीमा कांग्रेसको किल्ला भत्काउन केही पार्टीको केन्द्रीय नेताहरुले भत्काउन खोजेको बताउँदै मेहताले सुनसरी कांग्रेसको राजनीतिकमा बिशेष ध्यान दिन पार्टी सभापतिलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस सुनसरी जिल्लामा बलियो भएकोले अरु पार्टीका नेता तथा कार्यकर्ताहरुको आँखा सुनसरीमा मात्रै भएकोले सुनसरीको राजनीतिकलाई अझ सुदृढ बनाउन र कार्यकर्ताहरुको उत्साहलाई सम्मान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

त्यसैगरी नगरप्रमुख राजन मेहताले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद् ज्ञानेन्द्र बहादुर कार्कीसँग राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् ।

यता इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले सुनसरी अनलाइनसँग कुराकानी गर्दै नेपाली कांग्रेसको ठोस निर्णय र अगामी दिनमा कांग्रेसको निर्देशन र खेल्नुपर्ने भूमिकाबारे स्पष्ट नीति आएपछि आफू सुनसरी आउने बताएका छन् ।

Share62Tweet39SendScan
Previous Post

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

Next Post

इटहरीमा राजावादिहरुले निकाले भब्य कार तथा मोटरसाइकल र्याली

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इटहरीमा राजावादिहरुले निकाले भब्य कार तथा मोटरसाइकल र्याली

इटहरीमा राजावादिहरुले निकाले भब्य कार तथा मोटरसाइकल र्याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In