Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

इटहरीमा राजावादिहरुले निकाले भब्य कार तथा मोटरसाइकल र्याली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७७
in फाेटाे फिचर, समाचार, स्थानीय समाचार
इटहरीमा राजावादिहरुले निकाले भब्य कार तथा मोटरसाइकल र्याली
48
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रिय राजनीति संकटमा परिरहेको बेला बुधबार सुनसरीको इटहरीमा राजावादिहरुले भब्य कार तथा मोटरसाइकल र्‍याली निकालेका छन् । पूर्वमन्त्री तथा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम कुमार शुब्बाको आवासमा राजावादिहरूल र्‍याली निकालेका हुन् ।

पुर्वाञ्चलबासी नेपाली जनताको नाममा आयोजना गरेको कार तथा मोटरसाइकल र्‍याली भव्य हुने आयोजकले जानकारी दिएको हो । इटहरी देखि विराटनगर सम्म आयोजना गरिएको कार तथा मोटरसाईकल र्यालीका राजसंस्था र सनातन धर्म सहितको हिन्दु अधिराज्यका लागि राजनैतिक दल भन्दा माथि उठेर सहभागी हुन भएका हुन् ।

मुलुक संकटमा रहेको अवस्थामा दल भन्दा माथि उठेर राजसंस्था सहित हिन्दु राज्य कायम गर्दै संघियताको खारेजीका लागि दवाव दिन र्‍यालीको आयोजना गरेको राप्रपाका केन्दिय सदस्य रामु पोखरेलले बताएका छन् ।

संघियता नेपालका लागि उपयुक्त नभएको संसद विघटनले समेत पुष्टि गरी सकेको वताउदै । विदेशीहरुको इसारामा केही नेताहरुका बलमा जबरजस्ती राजसंस्था , सनातन हिन्दु राज्य खारेज गरेर गणतन्त्र स्थापना गरिएपनि गणतन्त्र छोटो समयमै असफल भई सकेको भन्दै राजावादिहरुले बिशाल र्‍याली निकालेका हुन् ।

राजनीतिक दलका शिर्ष नेताहरू यति बेला पार्टि बिवादमा फसेको बेला यहि समयको सदुपयोग गर्दै प्रदेश एकमा पूर्वाञ्चलवासी नेपाली जनताको ब्यानर अघाडी सारेर राजावादिहरू सकृिय भएका छन् ।

आजको परिबेसमा जुनसुकै जातिलाई पनि राजाको आवश्यका परेको राप्रपा जिल्ला सदस्य महमद रम्जान हादिमले बताए । इटहरीबाट सुरु भएको यो र्‍याली बिराटगर सम्म रहने छन् रेयालीमा १० हजार भन्दा माथिको संकृता रहेको आयोजकले जानकारी दिएको छ ।

Tags: इटहरीबिराटगर
Share19Tweet12SendScan
Previous Post

कांग्रेस सभापति देउवासँग वर्तमान परिस्थितीबारे छलफल गरें इनरुवाका मेयर

Next Post

हरिनगरा बजारमा नमूना मन्दिर बनाउँछु : अन्सारी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
हरिनगरा बजारमा नमूना मन्दिर बनाउँछु : अन्सारी

हरिनगरा बजारमा नमूना मन्दिर बनाउँछु : अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In