Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित भारतीय नागरिक पक्राउ
38
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ४ सुनसरी खोला नजिकबाट एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित पक्राउ परेका एक भारतीय नागरिकलाई सुनसरी प्रहरीले सोमबार सार्वजनीक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले  पत्रकार सम्मेलनको आयोजना गरी नक्कली नोट सहित एक भारतीय नागरिकलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भाारत सुपौल बिरपुर थाना बस्ने २२ वर्षीय छोटु भने मोहम्मद सैयद रहेको सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिनुभयो ।

इनरुवा–४ सुनसरी खोलाको पुलनजिक नियमित चेकजाचको क्रममा आइतबार साँझ प्रहरीले एक हजारको १८ हजार २ सय ५१ थानका गरि जम्ममा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित सैयादलाई नियन्त्रणमा लिएको प्रहरी उरीक्षक रेग्मीले बताउनुभयो ।
बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उहाँले बताउनुभयो । स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट कारोवारमा अरु सलग्न रहेको बिषयमा अनुशन्धान भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकरी दिनुभयो । सुनसरीमा पहिलो पटक ठुलो परिणाममा नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

यस अघि सुनसरीका इटहरीबाट १४ लाख रुपैयाँ सहित १ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका नक्कली नोटलाई गण्ना गर्नका लागि ६ जनालाई ५ घण्टा लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अधिकांश नोटमा एउटै नम्वर रहेको छ भने केही नोटमा फरक÷फरक नम्वर रहेको प्रहरीले जनाएको छ । नक्कली नोटमा बिगतका कार्यकालको गर्भनरको हस्ताक्षर रहेको छ भने कुनै नोट खर्सो रहेको प्रहरीले जनाएको छ । नोट अन्य नोटको तुलनामा हलुको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा १० बर्ष सम्म कैद र पच्चास हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

Share15Tweet10SendScan
Previous Post

महासमिति सदस्यसंग अन्तक्रिया कार्यक्रम सम्पन्न

Next Post

पुर्वकृषि राज्यमन्त्री मेहताद्वारा बालबालिकालाई पोसाक वितरण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
पुर्वकृषि राज्यमन्त्री मेहताद्वारा बालबालिकालाई पोसाक वितरण

पुर्वकृषि राज्यमन्त्री मेहताद्वारा बालबालिकालाई पोसाक वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In