Thursday, March 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

तरुण दल इटहरीको मनोनयन जिल्ला समितिबाट खारेज

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २३, २०७७
in समाचार, स्थानीय समाचार
तरुण दल इटहरीको मनोनयन जिल्ला समितिबाट खारेज
68
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल तरुण दल इटहरी उपमहानगर समितिले उपाध्यक्ष पदमा गरेकोे एउटा मनोनयन नेपाल तरुण दल जिल्ला कार्यसमितिले खारेज गरेको छ । गत पुष १२ गते नेपाल तरुण दल इटहरीले नगर उपाध्यक्षमा मनोनयन गरेका मनोज लिम्बुको मनोनयन विधान विपरित भएको ठहर गर्दै खारेज गरेको जानकारी नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले जानकारी दिए ।

कोरोना कहर पश्चात लामो समयको अन्तरालमा नगर र क्षेत्रिय अध्यक्ष तथा सचिव सहितको बृहत बैठकले तरुण दल सुनसरीका विभिन्न तहमा भएका मनोनयनहरुको जाँच गरी विधान विपरित देखिएका मनोनयन खारेज गरेको हो ।

इटहरीको नगर उपाध्यक्षमा मनोनित मनोज लिम्बु नेपाल तरुण दलको पुर्णकालिन सदस्य समेत नभएको अवस्थामा विधान र यसको मर्म बमोजिम तरुण दलको पदाधिकारी मनोनयन हुन नसक्ने ठहर गर्दै उक्त मनोनय खारेज गरिएको जानकारी इटहरी उपमहानगर समितिलाई समेत गराईएको तरुण दल सुनसरीले जनाएको छ ।

सुनसरी अनलाइनसँग कुरा गर्दै तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले तरुण दलको विधान मिच्ने कार्य आफुलाई मान्य नहुने र सुनसरीभर जुनसुकै तहमा गरिने अबैधानिक मनोनयन जिल्ला समितिले खारेज गर्ने जानकारी दिए । नेपालकै सुदृढ संगठन भएको सुनसरी तरुण दलमा विवाद ल्याउने प्रपञ्च भईरहेको जानकारी दिदै अध्यक्ष गुरुङ्गले तरुण दलको विधान मिच्ने र संगठनमा विवाद ल्याउन पर्दा पछाडीबाट चलखेल भएको भन्दै तरुण दललाई कमजोर बनाउन खोज्नेहरु आफै समाप्त हुने चेतावनी दिए ।

नेपाली काँग्रेसले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु सफल बनाउन जुट्नुपर्ने बेलामा संगठन भित्र विवाद देखिनु राम्रो नभएको प्रतिक्रिया दिदै अध्यक्ष गुरुङ्गले इटहरी उपमहानगर समितिकै अध्यक्षको उपस्थितिमा अबैधानिक मनोनयलाई बर्खास्त गरेको र आगामी दिनमा संगठन सुदृढिकरण तथा विस्तार गर्दा गरिने मनोनयनमा विधानलाई पुर्ण परिपालना गर्न सचेत गराईएको जानकारी दिए ।

नेपाल तरुण दल सुनसरीको पत्र जस्ताको त्यस्तै ।

Share27Tweet17SendScan
Previous Post

सिरी ए मा एसी मिलानको पहिलो हार, युभेन्ट्स ३-१ ले विजयी

Next Post

भोक्राहा नरसिंहका अध्यक्ष बिरुद्ध प्रहरीमा उजुरी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई कारवाहीको माग

भोक्राहा नरसिंहका अध्यक्ष बिरुद्ध प्रहरीमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In