Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ६, २०८०
in FEATURE, खेलकुद, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा तीन दिने प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी रहेको छ ।

सुनसरीको इनरुवा स्थित जेल फिल्डमा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटिको व्यवस्थापक र इनरुवा नगरपालिकाको सहयोगमा हिजोदेखि सुरु भएको प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता भोलि बुधवारसम्म जारी रहने छ ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले कुस्ती खेल ओझेलमा परेको बताउनुभयो । सुनसरीको इनरुवामा प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्वोधन गर्नुहुँदै उहाँले कुस्ती खेल राज्यको प्राथमिकतामा हुनुपर्ने बताउनुभयो ।

तीन तहकै सरकारले कुस्ती खेललाई प्राथमिकतामा नराखेको गुनासो गर्नुहुँदै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राईले तराई मधेशको पहिचानका रुपमा रहेको कुस्ती खेललाई सरकारले प्राथमिकतामा राखी बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । कुस्ती खेललाई तीन तहका सरकारले बेवास्ता गरेको हुदाँ तराई मधेशको पहिचान नै ओझेलमा परेको र कमजोर बनाएको उहाँले बताउनुभयो ।

कुस्ती खेल तराई मधेशको परिचय र पहिचान मात्र नभई अन्र्तराष्ट्रिय स्तरमा मुलुकमा पहिचान झल्काएको उहाँले बताउनुभयो । खेलकुदको माध्यमबाट आपसी सदभाव, सहिष्णुता, विश्वास, सामुहिक भावना र एकता कायम गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले आफू स्वस्थ्य रहने र समाजलाई पनि स्वस्थ्य बनाउने समृद्ध सुखी समाज निर्माण गर्न खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको कथन छ ।

वर्तमान परिस्थितीमा युवाहरु कुलतमा फस्दै गएको हुदाँ सही बाटोमा डोरयाउनका लागि कुस्ती खेलले मदत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कुस्ती खेललाई प्राथमिकतामा राखेर युवा र समाजलाई सम्भ सुसंस्कृत बनाउनका निमित यस खेललाई माध्यम बनाउन जरुरी रहेको उहाँको भनाई छ ।

सुनसरी सदरमुकाम इनरुवा स्थित जेल फिल्डमा हिजोदेखि सञ्चालन भएको प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता तीन दिनसम्म चल्ने छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष चिनेश्वर मेहताको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Share17Tweet11SendScan
Previous Post

आप्रवासी कामदारहरुको संजालका लागि दुई दिने क्षमता अभिबृद्धि सम्वन्धी तालिम सुरु

Next Post

सुनसरीका क्रियाशिल पत्रकारहरुसँग सामीको अन्तरक्रिया

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरीका क्रियाशिल पत्रकारहरुसँग सामीको अन्तरक्रिया

सुनसरीका क्रियाशिल पत्रकारहरुसँग सामीको अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In