Wednesday, August 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लालीगुराँसको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७७
in FEATURE, फाेटाे फिचर, समाचार, स्थानीय समाचार
लालीगुराँसको प्रथम वार्षिक साधारण सभा सम्पन्न
97
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसंह–१ मा रहेको लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले आफनो वार्षिक आय ब्यय सार्वजनिक गर्दै अगामी वर्षको योजना तथा कार्यक्रम पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाले गरेको ३२ लाख २७ हजार चार सय ८६ रुपैयाँको आय ब्यय विवरण सार्वजनिक गर्दै एक वर्षमा १३ हजार चार सय ७४ रुपैयाँ खुद मुनाफा गरेको साधारण सभामा सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष हिरालाल मेहताको अध्यक्षतमा सम्पन्न भएको साधारण सभामा अतिथिहरुले कृषि र किसानको आवश्यकता पूर्ती गर्न सहकारीले योगदान गर्ने बताएका थिए ।

अतिथिहरुले सहकारीबाट बचत र ऋणका साथै कृषि क्षेत्रमा योगदान गर्ने, स्थानीयलाई संगठित गर्ने, समुह कार्यमा मदत गर्ने भएकाले सहकारीको मूल्य मान्यता अनुसार काम गर्न आग्रह गर्दै सभाको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम मेहताले संस्थाले छोटो समयमा धेरैलाई संगठित गरेको र त्यसमा अधिकांश महिलाको सहभागिता भएकाले संस्थाको प्रंशसा गरेकी थिईन् ।

त्यसैगरी नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहालले सहकारी मार्फत एकीकृत गर्न सक्ने संस्था भएकोले सबैले एक जुट भएर सहकारीलाई जनमैत्री बनाउन आवश्यक रहेको बताए ।

दाहालले सहकारी एक अर्कालाई जोडनुको साथै साना साना पूँजीलाई एकीकृत गर्ने भएकाले त्यसको विकास र बिस्तारमा लाग्न सहकारीलाई आग्रह गरें । सहकारी सामाजिक परिर्वतन गर्ने सम्वाहकको रुपमा रहेकाले यसमा सबैको सहभागिता आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा भोक्राहा नरसिंह गाउँ कमिटिका रामकुमार मेहताले पालिकामा नमुना सहकारीको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

मेहताले अरु सहकारीको जस्तो काम कागज र झोलामा सिमित नपारी ब्यवहारिक रुपमा सिद्धान्त अनुसार काम गरेर गाउँको नमुना सहकारी बनाउन आग्रह गरें ।

उनले सहकारीको नाममा धेरै ठाउँमा बढेको बिकृतिबाट पाठ सिकेर असल कार्य गर्न र सहकारीलाई दिगोपना दिन आग्रह गरें ।

कार्यक्रममा महिला, बुद्धिजिवी, नागरिक समाज, युवा, शिक्षक मधुलाल मेहता, दीप नारायण मेहता, मनोज कुमार मेहता, श्याम प्रसाद दाहाल, मानबहादुर राउत, उमेश मेहता, रामपुकार मेहता, लक्ष्मण मेहता, कर्मचारी सीताराम मेहता, रामउदगार मेहता लगायतको सहभागिता रहेको थियो ।

Share39Tweet24SendScan
Previous Post

ट्राफिक प्रहरीद्वारा सरकारी मोटरसाईकल नियन्त्रणमा

Next Post

राष्ट्रसेवक बहुमुखी सहकारीको मतदान सुरु

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
राष्ट्रसेवक बहुमुखी सहकारीको मतदान सुरु

राष्ट्रसेवक बहुमुखी सहकारीको मतदान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ १०, २०८३
Wed, August 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In