Friday, June 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक
46
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा। बाह्र वर्ष अघि झुम्का कारागारबाट दक्षिण साइडको पर्खालको भित्री भागबाट सुरुङ्ग खनि भागेका १२ जना कैदी मध्ये एक जना कैदीलाई सुनसरीको संयुक्त प्रहरी टोलीले पुनः पक्राउ गरी हिजो शुक्रबार सार्वजनिक गरिएको छ ।

गत कार्तिक २२ गते भारतबाट नेपाल छठ मनाउन आउने क्रममा नेपाल भारत सिमा नजिकबाट कोशी गाउँपालिका ८ स्थित पथरचट्टा भन्ने स्थानबाट फरारी कैदी बिनायक कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी कोशी ब्यारेजको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले कैदी यादवलाई विगत देखि नै सुक्ष्म रूपमा निगरानी गरि राखे पनि उनी भारतको विहार राज्य सुपोल जिल्ला शिवनगर ग्राम पञ्चायत रानिगंज स्थित वहिनीको घरमा बस्ने गरेको थियो । यस वर्षको छठ पर्व मनाउन नेपाल आउने क्रममा सिमा क्षेत्रबाट प्रहरीले पक्राउ गर्न खोज्दा उनी भाग्न खोजे पछि घुँडामुनि हुने गरी एक राउण्ड फायर गर्दा उनी अत्तिई ढली गएको तथा उनलाई गोली नलागेको, सोही बखत प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई राखिएका हुन ।

यादवको बाँकी कैद भुक्तानीको लागी सुनसरी जिल्ला अदालत मार्फत पुनः कारागार पठाउने तयारी भइरहेको सुनसरी प्रहरीका प्रवक्ता राम प्रसाद तिम्सीनाले जानकारी दिनुभयो ।

चन्द्रशेखर भन्ने विनायक कुमार यादव र श्याम भन्ने श्याम कुमार यादवले २०६५ बैशाख १६ गते बेलुका ८ः३० बजे साविक इनरुवा १० बलाहामा साविक प्रकाशपुर ६ का पल बहादुर कार्कीको छोरा बर्ष ३९ को केशव कार्कीलाई गोली प्रहार गरी घाईते बनाएको थियो भने घाइते कार्कीको उपचारको क्रममा वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा, धरानमा मृत्यु भएको थियो ।

प्रहरीले यादवलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दामा कारवाही हुँदा २०६५ जेठ ८ गते जिल्ला अदालत सुनसरीबाट २० वर्ष ८ महिना १४ दिन कैद सजायको फैसला भई उक्त कैद सजाय झुम्का कारागारमा भुक्तान गरी रहेको थियो ।

त्यसैक्रममा कैदी यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगडा क्षेत्रबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानको लागि पठाएकोमा २०७२ बैशाख १२ गते त्यहाबाट पनि भागी फरार भएको थियो । उनी विगतमा मधेश मुक्ति टाइगरमा आवद्ध रहेको खुलेको जनाएको छ ।

यादवले कैदी भुक्तान गरी रहेकै अवस्थामा भागी फरार भएको हुनाले अब उनलाई कारागार ऐन, २०१९ (मिति २०७४ को संशोधन समेत) को दफा २४ को उपदफा ३ बमोजिम कैद म्याद ठेकिएको कैदी भागेको हुदाँ पक्राउ परेपछि बाँकी कैदको डेढी बढाई सजाय हुने कानूनी व्यवस्था अनुसार सजाय हुने जनाइएको छ ।

Share18Tweet12SendScan
Previous Post

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

Next Post

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In