Saturday, July 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

तरुणदलकाे विज्ञप्ति,तरुण दलमा कुनै झगडा छैन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २७, २०७७
in FEATURE, समाचार
तरुणदलकाे विज्ञप्ति,तरुण दलमा कुनै झगडा छैन
46
SHARES
Share on FacebookShare on Twitter

नेपाल तरुण दल इटहरीले नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा भएको झडपका बिषयमा आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हिजो केही अनलाईन न्युज तथा सामाजिक संजालमा नेपाल तरुण दल जिल्ला समिति सुनसरी र इटहरी उपमहानगर समिति बीच झडप भएको भन्दै समाचार प्रकाशन भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारमा कुनै सत्यता नभएको जनाएका छन ।

अध्यक्ष खत्रीले उक्त समाचारको खण्डन गर्दै नेपाल तरुण दल जिल्ला कार्यसमिति र इटहरी उपमहानगर समिती बिच विवाद नरहेको समेत प्रष्ट पारेका छन ।

नेपाल तरुण दलमा आबद्ध तरुणहरुलाई आपसी विवाद संगठनमा नजोड्न आग्रह गर्दै खत्रीले यस किसिमका गतिविधी दोहोरिए कार्बाही गर्ने चेतावनी समेत दिएका छन ।

व्यक्तिको सुसुचित हुन पाउने अधिकार र प्रेस स्वतन्त्रता प्रती नेपाल तरुण दलको उच्च सम्मान रहेको उल्लेख गर्दै अध्यक्ष खत्रीले नेपाल तरुण दल सँग सम्बन्धित समाचार प्रकाशन प्रसारण गर्दा संगठनका आधिकारिक व्यक्तिहरुसँग बुझेर मात्र समाचार प्रकाशन गर्न पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन ।

नेपाली कांग्रेस सुनसरी २(क) ले हिजो सरकार बिरुद्ध गरेको प्रदर्शनमा तरुणहरु बीच सामान्य विवाद भएको विषयमा केही अनलाईन तथा सामाजिक संजालमा नेपाल तरुण दल जिल्ला समिति र नेपाल तरुण दल इटहरी पक्ष विपक्षमा विभाजित भएको भनी समाचार प्रकाशित भए पछि नेपाल तरुण दल सुनसरीले व्यक्तिगत विवादलाई संगठनसँग जोड्न नहुने भन्दै विज्ञप्ति मार्फत प्रष्ट पारेको हो ।

Tags: झगडा छैनतरुण दल
Share18Tweet12SendScan
Previous Post

सवारी दुर्घटना २ जनाको मृत्यु

Next Post

पृथ्वीजयन्तीको अवसरमा इनरुवामा बृहत र्‍याली प्रदर्शन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
पृथ्वीजयन्तीको अवसरमा इनरुवामा बृहत र्‍याली प्रदर्शन

पृथ्वीजयन्तीको अवसरमा इनरुवामा बृहत र्‍याली प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार २७, २०८३
Sat, July 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In