Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस इनरुवा नगर कार्यसमिति विस्तार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस इनरुवा नगर कार्यसमिति विस्तार
165
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको शुक्रवार बसेको बैठकले ३५ जनालाई नगर सदस्यमा मनोनित गरेको छ । बैठकले पार्टीको काम कारवाहीलाई छिटो छरितो बनाउने र संगठन विस्तारलाई वडा,गाउँटोलसम्म पुर्याउनको लागि पार्टीको नगर कार्यसमितिमा ३५ जनालाई आमन्त्रित नगर सदस्यमा मनोनित गरेको हो ।

पार्टीका नगर सभापति राजन मेहताको अध्यक्षतामा बसेको बैठकले आमन्त्रित नगर समिती सदस्यहरुमा बिनोद खनाल ,अहिल्या देवि मेहता ,बिनिता दाहाल, रिता देवि साह ,प्रतिमा कोइराला भट्टराई ,लता चुडाल ,अनुसा मोची ,दौलतराज मेहता ,चन्दन यादव ,सम्यम कोइराला ,रोशन मण्डल ,सहजादी प्रबिन ,कबिता कार्की र लक्ष्मी बन्जारा लगायतका रहेका छन् ।

त्यसैगरी प्रकाश कुमार भट्टराई ,रामवति उराँव ,पुनम देबि सुतिहार ,मनोज मेहता ,अनिल मेहता ,कृष्ण देव मेहता बौवा, सञ्जय मेहता ,बुधसागर मेहता ,बिमला सुवेदी ,शोभा श्रेष्ठ , रितु कोइराला ,देवकी नेपाल ,निलम यादव ,नारायण दुलाल ,ओम बस्नेत ,बिजय चौधरी ,राजेश चौधरी ,कृष्ण बहादुर कार्की ,रिता ओझा ,प्रेम बहादुर थापा र लक्ष्मी खतिवडा समेत सदस्यमा चयन भएका छन् । नगर समितिमा ३३ र ३५ गरी ६८ जना रहेको नगर कार्यसमितिका सचिव धिरज भट्टराईले जानकारी दिएका छन् ।

नगर सभापति राजन मेहताले कार्य समितिलाई पूर्णता दिनका लागि इनरुवा नगर कार्यसमितिलाई विस्तार गरिएको बताएका छन् । अगामि दिनमा नगर कार्यसमितिले पार्टीको विधान अनुसार काम गर्ने र अनुशासनको पालना गर्दै पार्टीको मान मर्यादालाई ख्याल गरी जनताको पक्षमा वकालत गर्न समेत उनले आग्रह गरें ।

त्यसैगरी नेपाली कांग्रेसले माघ ३ गते शनिवार विरोध सभाको आयोजना गरेको हुदाँ सबैलाई सहभागिताको लागि अनुरोध गरिएको छ । इनरुवा नगर कार्यसमितिको बैठकले इनरुवा नगरपालिकाको १० वटै वडामा वडा संयोजक तय गरेको छ । माघ ८ गते सबै वडामा संसद् विघटनको विरोध सभाको कार्यक्रम भएकोले प्रत्येक वडामा वडा संयोजक तय गरिएको हो ।

इनरुवा नगरपालिका वडा नम्बर १ का वडा संयोजकहरु प्रदीप ढकाल, २ मा रमेश कटुवाल, ३ मा रोशन कुमार खड्का, ४ मा धिरज भट्टराई, ५ मा तुलसीराज दुलाल, ६ मा उत्तम कार्की, ७ मा सुरेन्द्र साह, ८ मा वहाव अन्सारी, ९ मा वौवालाल मेहता र १० मा सम्यम कोइरालालाई सो बैठकले तय गरिएको हो ।

Share66Tweet41SendScan
Previous Post

ब्यूटी पार्लर सम्वन्धी तालिम

Next Post

हरिनगर बजारमा विरोध सभा हुने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेसको महाधिवेशन फागुनमा नहुने

हरिनगर बजारमा विरोध सभा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In