Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

स्वास्थ्य सुरक्षामा गम्भीर बन्दै इनरुवा

सवारी मजदुरको पनि स्वास्थ्य बीमाको तयारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
सहयोग गर्न तयार छु : नगरप्रमुख मेहता
39
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनरुवा नगरपालिकाभित्र रहेका अटो रिक्साचालकको निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको बताएका छन् ।

इनरुवा नगरपालिकाभित्र अटो रिक्साचालकहरुले काम गर्दै आएकाले उनीहरुलाई निःशुल्क स्वास्थ्य बीमा नगरपालिकाबाट गर्ने तयारीमा आफूहरु जुटेको उनले बताए ।

गरिब तथा सीमान्तकृत परिवारसँग सम्बन्धित रहेका त्यस्ता परिवारहरुको कल्याणका निम्ति इनरुवा नगरपालिकाले यस्तो योजना ल्याएको मेयर मेहताको भनाइ छ । इनरुवा नगरपालिका क्षेत्रमा डेढ सयभन्दा बढी अटो रिक्साचालकहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने मेयर मेहताले उद्घोष गरेका छन् ।

मंगलबार सुनसरी अनलाइनसँगको कुराकानीमा उनले भने, ‘दिनभर ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेर घरपरिवार चलाइरहेका अटो रिक्साचालकलाई निःशुल्क बीमा गर्नेछु ।’

इनरुवा नगरपालिकामा दिनभर व्यक्तिहरुलाई भाँडा लिएर ओसारपोसार गर्ने अटो रिक्साचालकलाई नगरपालिकाबाट निःशुल्क बीमा गर्ने र त्यसबाट लाभ लिन उनीहरुलाई अनुरोधसमेत गरेका छन् ।

नगरपालिकाका अटो रिक्साचालकलाई बीमा गरिदिए उनीहरुलाई स्वास्थ्य समस्या भए निःशुल्क उपचार गर्न पाउने सुविधा भएकाले आफूले बीमा गर्न लागेको बताए ।

आटो रिक्साचालकहरुलाई स्वास्थ्यमा समस्या हुँदा रकम अभावका कारण उपचार गर्न नसकेकाले उनीहरुलाई आर्थिक समस्याबाट मुक्त गर्नका लागि डेढ सयभन्दा बढी अटो रिक्साचालकलाई बीमा गर्ने उद्धेश्यले सुरुवात गरेको बताए ।

अटो रिक्साचालकहरुले आवश्यक कागजात लिएर नगरपालिकामा आए नगरपालिकाबाट निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक जना बराबरको तीन हजार पाँच सय बराबरको बीमा गरिदिए उनीहरुले एक लाख बराबरको उपचार गर्ने व्यवस्था भएको हुँदा निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको मेहताले बताए ।

यसअघि यातायात मजदुरहरुको पनि एक सयभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको उनले बताए । स्वास्थ्य क्षेत्रमा खेलवाड गर्न नहुने बताउँदै मेयर मेहताले कोभिड १९ को बेलामा पनि नगरपालिकाले अहम भूमिका खेलेको बताए ।

स्वास्थ्य बीमाकर्ता वहाव अन्सारीले अटो रिक्साचालकहरुको तथ्याङ्क संकलन गर्ने कार्य जारी रहेको बताए ।

Share16Tweet10SendScan
Previous Post

भोक्राहामा जनप्रतिनिधिसँग सामी

Next Post

सुनसरीमा तीन सय १४ पत्रकारको दुर्घटना बीमा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरीमा तीन सय १४ पत्रकारको दुर्घटना बीमा

सुनसरीमा तीन सय १४ पत्रकारको दुर्घटना बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In