Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोभिडपछीको बोनस जिन्दगी पार्टी र देशका लागि खर्च गर्नेछु: नेता विश्वकर्मा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २५, २०७७
in समाचार, स्थानीय समाचार
कोभिडपछीको बोनस जिन्दगी पार्टी र देशका लागि खर्च गर्नेछु: नेता विश्वकर्मा
68
SHARES
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा
बराहक्षेत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व आपूर्तिमन्त्री मीन विश्वकर्माले आफू कोरोनाभाइरसबाट संक्रमित भएपश्चात् नयाँ जीवन पाएको र यसलाई पार्टी र देश तथा देशका निम्ति खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । `कोभिड १९ ले थला परेको बेला धेरैले मेरो लागि भाकल गर्नुभएछ, धेरैले पुजा गर्नुभएछ, सबैप्रती आभारी छु ।

´ स्कुल अफ डेमोक्रेसी सुनसरीको पदस्थापना कार्यक्रममा बोल्दै उनले भनेका छन्, `अब रहेकोे बाकी जीवन पार्टी र देशबासीका निम्ति खर्च गर्न चाहान्छु ।´ आफूलाई कोभिड १९ को संक्रमणछि नेता विश्वकर्मा ३६ दिन अस्पतालमा बसेका थिए । आइतबार पहिलोपटक सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदै उनले देशको बर्तमान राजनीतिको समेत चर्चा गरेका छन् ।

विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिधादेबी भण्डारी आफैमा अबैधानिक भएको बताए । केपि ओलि २०७४ फाल्गुन ३ गते प्रधानमन्त्री बने, त्यसपछि फाल्गुन २० गते प्रतिनिधिसभा सदस्य बनेका हुन् । जुन नेपालको संबिधानानुसार प्रधानमन्त्री ओली असंवैधानिक प्रधानमन्त्री हुन् ।

संविधान विपरीत चैत महिनाको २५ गते संसदीय दलको नेता बनेका ओलीलाई अबैधानिक प्रधानमन्त्रीका रूपमा चित्रण गरेका हुन् । त्यस्तै, राष्ट्रपति बिधादेबी भण्डारीले अपदस्थ भएका प्रधानन्यायाधीश गोपाल पराजुलीसँग सपथ लिएकाले राष्ट्रपति पनि अबैधानिक भएको उनको स्पष्टोक्ती छ । सबैकुरा असंवैधानिक र अबैधानिक भएकाले संसद विघटन भएको हो, त्यसैले कांग्रेस सडकमा छ ।

उनले भनें  “स्कुल अफ डेमोक्रेसी नेपालका संस्थापक अध्यक्षसमेत रहेका विश्वकर्माले सुनसरीमा उमेर खाकालाई बिदा र उमेर भाकालाई संस्थाको जिम्मेवारी दिएको बताए ।” उनले भने, नेपाली कांग्रेसका दुई नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले सँगै बसेर कफी पिउने वातावरण भएन भने स्कुल अफ डेमोक्रेसीले सँगै बसेर कफी पिलाउने छ ।

कांग्रेसका सह महामन्त्री सुनिल बहादुर थापाको प्रमुख आतिथ्य तथा स्कुल अफ डेमोक्रेसी प्रदेश १ का अध्यक्ष विशाल श्रेष्ठको सभाध्यक्षतामा सुनसरीको पदस्थापना सम्पन्न भएको छ । विश्वका ३२ देश र नेपालका ७७ जिल्लामा फैलिएको स्कुल अफ डेमोक्रेसी सुनसरीमा दोजी शेर्पाको अध्यक्षतामा २२ सदस्यीय समिती गठन भएको थियो ।

यसैबीच उपाध्यक्षमा तेजबहादुर पुरी(सन्तोष) सहित बराहक्षेत्रबाट पाँच सदस्य कार्यसमितिमा रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । समितिको सचिव लघु सुवेदी, सहसचिव सौगदार र कोषाध्यक्ष निरु गुरुङ रहेका छन् ।

आज धरानमा भएको पदस्थापना समारोहमा स्कुल अफ डेमोक्रेसीका पुर्व अध्यक्ष तथा नेबिसंघ पुर्व सभापति नैनसिंह महारा, पुर्व केन्द्रिय सदस्य मिना सुब्बा विशिष्ट अतिथी तथा कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्बत राई, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, नेबिसंघ बराहक्षेत्र सभापति प्रतीक राई लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Tags: कोभिडपछीको बोनसदेशका लागि खर्चनेपाली कांग्रेसपुर्व आपूर्तिमन्त्री मीन विश्वकर्मा
Share27Tweet17SendScan
Previous Post

रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी

Next Post

आफ्नै श्रीमतीको हत्याको आरोपमा एक पक्राउ

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
आफ्नै श्रीमतीको हत्याको आरोपमा एक पक्राउ

आफ्नै श्रीमतीको हत्याको आरोपमा एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In