Tuesday, May 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संयोजक साहु सहित चार जना रिहाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ३०, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
संयोजक साहु सहित चार जना रिहाई
80
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिपचन्द साहु सहित चारजना आज रिहाई भएका छन् । इनरुवा अस्पताल सुधारका लागि आवाज उठाईरहेका संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार बिहिवार लोकतान्त्रिक चौकमा धर्ना कार्यक्रम स्थलबाट सुनसरी प्रहरीले पक्राउ गरेपछि आज उनीहरुलाई निसर्त रिहाई गरेका छन् ।

रिहाई हुनेहरुमा इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिपचन्द साहु, धर्मवीर आर्य, दिपेन्द्र साह र त्रिलोकनाथ गुप्ता रहेका छन् । रिहाई हुने बितिकै उनीहरुलाई संघर्ष समितिका पदाधिकारीहरु सहित नागरिक समाजले अविर लगाई खदा ओढाएर सम्मान स्वागत गरेका छन् ।

युवा नेता धर्मवीर आर्यले सत्य र न्यायका लागि लडिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अस्पताल सुधार अभियानको मुख्य एजेण्डा भएकाले सुधार नभएसम्म संघर्ष समितिको सक्रिय भूमिका रहने समेत उनले बताए ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिले केही महिना अघि २५ बुदें माग राख्दै अस्पताल प्रशासन, इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र १ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

२५ बुदें मागलाई कार्यान्वयन गर्नका लागि अस्पताल सुधार संघर्ष समितिले धर्ना कार्यक्रम गरेको बेला प्रहरीले आफूहरुलाई पक्राउ गरिएको संयोजक दिलिचन्द साहुले बताए । अस्पताल सुधार अभियानलाई निरन्तरता दिँदै अगाडि बढ्ने समेत उनले बताए । अस्पताल सुधार संघर्ष समितिले उठाएको २५ बुँदे मागलाई यथासिघ्र सम्वोधन हुनुपर्ने अडान राखी आन्दोलनलाई तिब्रता दिँदै अगाडि बढने समेत संघर्ष समितिका पदाधिकारीहरुले बताएका छन् ।

अस्पताल प्रशासनलाई बिभिन्न समयमा अल्टिमेटम दिएको र सोको सुनवाई नभएपछि आफूहरुले दवावमूलक कार्यक्रमबाट अघि बढिरहेको बेला आफूहरु माथि सुनसरी प्रशासनले दमन गरेको उनीहरुको भनाई छ ।

लामो समयदेखी इनरुवा अस्पतालमा बेथिति रहेकोले यसलाई अन्त्यका लागि गठन भएको अस्पताल सुधार संघर्ष समितिलाई कमजोर बनाउनका लागि प्रहरी परिचालन गरेर धर्ना कार्यक्रमबाट धरपक्कड गरि नियन्त्रणमा लिनु सरासर गलत भएको बुद्धिजिवीहरुको भनाई छ ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार, शान्तिपूर्ण भेलासभा गर्न पाउने नागरिकको मौलिक अधिकारको भएको शान्तिपूर्ण आन्दोलनबाट पक्राउ गर्नुले लोकतन्त्र माथि प्रहार भएको नागरिक समाजको ठहर छ ।

Share32Tweet20SendScan
Previous Post

ल्यापटप काखमा राखेर काम गर्ने बानीले निम्त्याउन सक्छ बाँझोपना !

Next Post

 लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
फाईल फोटो

 लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In