Monday, May 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

इनरुवाका दुईजना जेसीजमा मनोनित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ४, २०७७
in Uncategorized, समाचार, स्थानीय समाचार
इनरुवाका दुईजना जेसीजमा मनोनित
111
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा जेसीजका दुईजना पूर्व अध्यक्षहरुलाई नेपाल जेसीजले मनोनित गरेका छन् । इनरुवा जेसिज वर्ष २०१८ का अध्यक्ष कुन्दन मेहतालाई नेपाल जेसीजले नेशनल एनजीओ÷आइएनजिओ चेयरपर्सन पदमा मनोनित गरिएको छ ।

यसै गरी इनरुवा जेसीज वर्ष २०१९ का अध्यक्ष जितेन्द्र यादवलाई नेपाल जेसीजले एडभाइजर टु बीओडी पदमा मनोनित गरिएको हो ।
नेपाल जेसीजले वर्ष २०२१ को अभियानलाई सार्थक बनाउनका लागि इनरुवाका दुईजना पूर्व जेसीज अध्यक्षहरुलाई मनोनित गरिएको इनरुवा जेसीज वर्ष २०१६ का अध्यक्ष र वर्ष २०१७ का राष्ट्रिय प्रकरण निर्देशक सुनोज निरौलाले जानकारी दिएका छन् ।

नेपाल जेसीजले युवाहरुको प्रतिभालाई प्रशिक्षणको माध्यमबाट प्रस्फुटन गराई कुशल नेतृत्व तथा सवल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्धेश्यले यस वर्षको राष्ट्रिय अध्यक्ष प्रकरण राईज टु चेन्ज विषयमा भूमिका खेल्न अपरिहार्य रहेको भन्दै इनरुवाका दुईजना पूर्व अध्यक्षहरुलाई मनोनित गरेका छन् ।

नेपाल जेसीजमा विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावनालाई आत्साथ गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै उद्यमशिलतालाई सार्थक बनाउने, समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्ने, जेसीजको ध्येय र लक्ष्य प्राप्तिका लागि प्रभावकारीताको मूल्यांङ्कन स्वरुप जेसीज आस्थालाई कायम गरी वर्ष २०२१ लाई थप उचाईमा पुर्याउनका लागि उनीहरुलाई मनोनित गरेको प्रकरण निर्देशक निरौलाको भनाई छ ।

वर्ष २०२१ लाई थप प्रभावकारी बनाउन, नेपाल जेसीजलाई उचाई सम्म पुगाउनका लागि अहम भूमिका खेल्न आवश्यक भएको हुदाँ इनरुवाका दुईजना पूर्व अध्यक्ष मेहता र यादवलाई मनोनित गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालद्धारा हस्ताक्षरित मनोनित पत्रमा उल्लेख गरिएको छ ।

Share44Tweet28SendScan
Previous Post

देश संकटको दिशातर्फ धकेलियो : कार्की

Next Post

बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने तयारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने तयारी

बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In