Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्थानीय समाचार

सुनसरीको कोशीमा रेफ्रेशमेन्ट सेन्टरको शिलान्यास

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २५, २०७७
in स्थानीय समाचार
सुनसरीको कोशीमा रेफ्रेशमेन्ट सेन्टरको शिलान्यास
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको कोशी कटानमा २ अर्ब बढी लागतको परियोजना अन्र्तगत नेपालको पहिलो रेफ्रेशमेन्ट सेन्टर निर्माण कार्यको शिलान्यास गरिएको छ ।

यस परियोजनाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नु भएको हो ।उक्त परियोजना प्रदेश १ सरकारले आधुनिक र मुलुककै नमूना हुने दाबी गरेको छ । शिलान्यास कार्यक्रममा मूख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक मन्त्री जीवन घिमिरेका साथै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतको सहभागिता रहेको थियो ।

देश कै बिकट मानिने कोशी कटान छेत्रमा यस्तो परियोजना निर्माण हुनु देश समृद् तर्फ अघि बढेको ग्रिन सिग्नल रहेको स्थानीय बासि बताउछन् ।

शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले कोशीको बगरलाई सदुपयोग गरी सन्चालनमा ल्याउन लागिएको परियोजना मुलुककै लागि नमूना र गौरभको आयोजना हुने दाबी गर्नुभयो ।

मुख्यमन्त्री राईले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचना प्रदेश १ को पर्यटन प्रर्वद्धनमा कोशेढुङगा सावित हुने बताउनु भयो । कार्यक्रममा दिइएको जानकारी अनुसार परियोजना अन्र्तगत कटान क्षेत्रमा आधुनिक बसपार्कसहित होटल, स्विमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोवस्ती लगायतका संरचनाहरु निर्माण हुने छन् ।

कार्यक्रममा बोल्दै स्थानीय नेता तथा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले भन्नु भयो,”यस छेत्रको जनताको मतले देशको प्रधानमन्त्री जन्मायो, उप-प्रधानमन्त्री तथा परराष्ट्रिय मन्त्री उपेन्द्र यादब जन्मायो तर विकासको नाममा एक चिम्टी माटो जति पनिं विकास गरेनन् त्यसै कारण यस छेत्र सधै पछाडी पर्यो कहिले विकास हुन सकेन।

” तर उहाँ प्रदेश मन्त्री भए पश्चात भिजन अनुसार काम गरेकोले साढे २ बर्षको अन्तरालमा नै त्यस छेत्रको विकासको निर्माण गरि समृद् तर्फ अघि बढेको उहाँले दाबि गर्नु भयो। २० बर्षमा हुन नसकेको त्यस छेत्रको विकास २ बर्षमा हुन लागेको उहाले पुष्टि गर्नु भयो।

लामो दूरीबाट आउने सवारीका साधनलाई रोकी चालकलाई रिफ्रेश गराउदै सुरक्षित यात्रा तय गराउनु परियोजनाको मूख्य लक्ष्य रहेको बताइएको छ ।

परियोजना अन्र्तगत पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार ९ सय ४ रुपैया बराबरको काम थालिने बताइएको छ । जस अन्र्तगतको संरचना निर्माणको ठेक्का कविन्द्र नव सिर्जनशील जेभी सिनामंगल काठमाडौंले पाएको छ ।

कुल ४२ करोड लागत मूल्य रहेको परियोजना ठेक्का पारेका निर्माण कम्पनीले न्यूनतम मूल्य(विलो)मा सम्झौता गरेको हो । २०६५ साल भाद्र २ गतेको कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिकरण गरी रिफे्रसमेन्ट सेन्टर निर्माणको प्रकृया अघि बढाइएको हो ।

Share24Tweet15SendScan
Previous Post

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

Next Post

शिक्षक अभावले पढाईमा समस्या

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
शिक्षक अभावले पढाईमा समस्या

शिक्षक अभावले पढाईमा समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In