Saturday, May 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्थानीय समाचार

सुनसरीको कोशीमा रेफ्रेशमेन्ट सेन्टरको शिलान्यास

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २५, २०७७
in स्थानीय समाचार
सुनसरीको कोशीमा रेफ्रेशमेन्ट सेन्टरको शिलान्यास
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको कोशी कटानमा २ अर्ब बढी लागतको परियोजना अन्र्तगत नेपालको पहिलो रेफ्रेशमेन्ट सेन्टर निर्माण कार्यको शिलान्यास गरिएको छ ।

यस परियोजनाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नु भएको हो ।उक्त परियोजना प्रदेश १ सरकारले आधुनिक र मुलुककै नमूना हुने दाबी गरेको छ । शिलान्यास कार्यक्रममा मूख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक मन्त्री जीवन घिमिरेका साथै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतको सहभागिता रहेको थियो ।

देश कै बिकट मानिने कोशी कटान छेत्रमा यस्तो परियोजना निर्माण हुनु देश समृद् तर्फ अघि बढेको ग्रिन सिग्नल रहेको स्थानीय बासि बताउछन् ।

शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले कोशीको बगरलाई सदुपयोग गरी सन्चालनमा ल्याउन लागिएको परियोजना मुलुककै लागि नमूना र गौरभको आयोजना हुने दाबी गर्नुभयो ।

मुख्यमन्त्री राईले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचना प्रदेश १ को पर्यटन प्रर्वद्धनमा कोशेढुङगा सावित हुने बताउनु भयो । कार्यक्रममा दिइएको जानकारी अनुसार परियोजना अन्र्तगत कटान क्षेत्रमा आधुनिक बसपार्कसहित होटल, स्विमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोवस्ती लगायतका संरचनाहरु निर्माण हुने छन् ।

कार्यक्रममा बोल्दै स्थानीय नेता तथा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले भन्नु भयो,”यस छेत्रको जनताको मतले देशको प्रधानमन्त्री जन्मायो, उप-प्रधानमन्त्री तथा परराष्ट्रिय मन्त्री उपेन्द्र यादब जन्मायो तर विकासको नाममा एक चिम्टी माटो जति पनिं विकास गरेनन् त्यसै कारण यस छेत्र सधै पछाडी पर्यो कहिले विकास हुन सकेन।

” तर उहाँ प्रदेश मन्त्री भए पश्चात भिजन अनुसार काम गरेकोले साढे २ बर्षको अन्तरालमा नै त्यस छेत्रको विकासको निर्माण गरि समृद् तर्फ अघि बढेको उहाँले दाबि गर्नु भयो। २० बर्षमा हुन नसकेको त्यस छेत्रको विकास २ बर्षमा हुन लागेको उहाले पुष्टि गर्नु भयो।

लामो दूरीबाट आउने सवारीका साधनलाई रोकी चालकलाई रिफ्रेश गराउदै सुरक्षित यात्रा तय गराउनु परियोजनाको मूख्य लक्ष्य रहेको बताइएको छ ।

परियोजना अन्र्तगत पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार ९ सय ४ रुपैया बराबरको काम थालिने बताइएको छ । जस अन्र्तगतको संरचना निर्माणको ठेक्का कविन्द्र नव सिर्जनशील जेभी सिनामंगल काठमाडौंले पाएको छ ।

कुल ४२ करोड लागत मूल्य रहेको परियोजना ठेक्का पारेका निर्माण कम्पनीले न्यूनतम मूल्य(विलो)मा सम्झौता गरेको हो । २०६५ साल भाद्र २ गतेको कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिकरण गरी रिफे्रसमेन्ट सेन्टर निर्माणको प्रकृया अघि बढाइएको हो ।

Share22Tweet14SendScan
Previous Post

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

Next Post

शिक्षक अभावले पढाईमा समस्या

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
शिक्षक अभावले पढाईमा समस्या

शिक्षक अभावले पढाईमा समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In