Thursday, July 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

दाइजो प्रथालाई चुनौती दिदै अधिकृत यादवले गरे आदर्श बिवाह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ६, २०७७
in समाचार
दाइजो प्रथालाई चुनौती दिदै अधिकृत यादवले गरे आदर्श बिवाह
84
SHARES
Share on FacebookShare on Twitter

महोत्तरी । मधेसमा दाईजो तथा तिलक लेनदेन गरेर विवाह गर्ने जातिमध्ये यादब पनि एक हो । महोत्तरीको भंगहा नगरपालिका वार्ड नम्बर ४ निवासी श्री राजेन्द्र यादवको छोरा राम सागर यादवले सिरहाको मिर्चैया नगरपालिका-११ गदहवा निवासी ओपेन्द्र यादवको छोरी निर्मला यादवसंग आदर्श बिवाह गरेका छ्न।

गत बुधबार दिन सिरहाको मिर्चैया नगरपालिका-११ गदहवा निवासी ओपेन्द्र यादवको छोरी निर्मला यादवसंग आदर्श बिवाह गर्दै र दाइजो प्रथालाई चुनौती दिदै आदर्श विवाह सम्पन्न भएको हो ।

महोत्तरीको भंगहा नगरपालिका वार्ड नम्बर ४ निवासी श्री राजेन्द्र यादवको छोरा राम सागर यादवले बिहेमा २०/२५ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ ।

तर सोही जातिका एकजना लेखा अधिकृत राम सागर यादवले बिनादाईजो बिहे गरेर उदाहरणीय काम गरेका छन् ।

दहेज मुक्त समाज बनाउने सोच राखेका अधिकृत यादवले आफै बाट दहेज नलिई यो अभियानको सुर्वात गरेका बताए ।

तराईमा जडो गाडेको दाइजो प्रथालाई चुनौती दिदै बेहुला राम सागर यादवले स्वघोषणा आदर्श विवाह गरेका हुन् ।

तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवा समेतले विवाहमा दाइजो प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे युवाको दाइजो मोह र दाइजो मागले समाज अक्रान्त बनिरहेको बेलामा पिपरा गाउँ पालिकामा लेखा अधिकृत पदमा कार्यरत रहेका बेहुला राम सागर यादवले आदर्श विवाह गर्नाले समाजमा सकारात्मक संदेश प्रवाह हुनुका साथै दाइजो प्रथा न्यूनीकरणमा ठोस कदम चालिएको स्थानीयहरुले बताएका छन् ।

तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने परम उद्देश्यले हामी आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका र यसलाई निकट भविष्यमा निरन्तरता दिलाउने संकल्प लिएको उनले बताए ।

उनले भने प्रत्येक युवाले तराई मधेशमा रहेको दाइजो प्रथालाई न्यूनीकरण गर्नका लागि सकारात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य रहेको महसुस गरेको हामी तपाईंको सहयोगले हाम्रो समाजमा रहेको विधमान कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता बिस्तारै न्यूनीकरण भएर जाने विश्वास लिइएको उनले जनाएका छन् ।

Tags: आदर्श बिवाहदाइजो प्रथालाई चुनौतीयादवले गरे आदर्श बिवाह
Share34Tweet21SendScan
Previous Post

अस्पताल संघर्ष समितिद्वारा आन्दोलन घोषणा

Next Post

चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु

चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार २५, २०८३
Thu, July 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In