Wednesday, August 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बालअधिकारका लागि पाँच बुँदे प्रतिबद्धता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १०, २०७७
in समाचार, स्थानीय समाचार
बालअधिकारका लागि पाँच बुँदे प्रतिबद्धता
50
SHARES
Share on FacebookShare on Twitter
इनरुवा । बालसंरक्षणका लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ बाल अधिकार सुनिश्चितताका लागि जिल्लास्तरीय छलफल कार्यक्रमबाट सरोकारवालाहरुले सोमबार पाँच बुँदे प्रतिबद्धता घोषणा गरेका छन् ।
जिल्ला समन्वय समिति सुनसरीको आयोजना, किन्डरमिसनरेक जर्मनीको सहयोग र मानव अधिकार मञ्च नेपाल इलाम तथा दूरदृष्टि समाज विकास केन्द्र बर्जु अमाहीबेल्हाको व्यवस्थापनमा एक दिने जिल्लास्तरीय छलफलबाट सरोकारवालाहरुले पाँच बुँदे प्रतिबद्धता घोषणा गरेका हुन् ।
जिल्लाका १२ वटै पालिकाहरुमा बालअधिकारका लागि के–कस्ता योजना, अभ्यास र गतिविधिहरु गरेका छन् ? भन्ने बारेमा छलफल गर्दै बालअधिकार सुनिश्चितताका लागि घोषणापत्र जारी गरिएको बताइएको छ ।
जिल्लाका स्थानीय तहहरुले बालमैत्री बनाउन आवश्यक रहेकाले अगामी दिनमा जारी गरिएको घोषणापत्र अनुसार काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । बालमैत्रीका विषयमा छलफल र बहसबाट बालअधिकार सुनिश्चिताका लागि पाँच बुँदे प्रतिबद्धतापत्रले सहयोग गर्नेसमेत सहभागीहरुले बताएका छन् ।
बालअधिकार सुनिश्चितताका लागि संघीय, प्रदेश र स्थानीय सरकार तथा सरोकारवालाबीच आपसी समझदारी, समन्वय, सहकार्य गर्ने, स्थानीय तहमा बालबालिकासम्बन्धी कार्यविधि, नीति नियम, रणनीति योजना बनाई कार्यान्वयन गर्ने, स्थानीय तहमा बालअधिकार सुनिश्चितताका लागि बालबालिकासम्बन्धी ऐनले व्यवस्था गरेको प्रावधानलाई प्रभावकारी बनाउने, नेपालको संविधानले प्रदत्त गरेको बालअधिकारको सम्मान गर्दै पुस २८ गते विराटनगरमा भएको बालअधिकार सुनिश्चितताका लागि प्रदेशस्तरीय छलफलबाट पारित भएको ११ बुँदे घोषणापत्र कार्यान्वयन गर्ने र बाल अधिकारको संरक्षण र प्रबद्र्धनका लागि प्राविधिक सहयोग मानव अधिकार मञ्च नेपाल, दूरदृष्टि विकास समाज केन्द्रका साथै बालबालिकासम्बन्धी काम गर्ने गैर सरकारी समन्वय समितिहरुले गर्ने पाँच बुँदे प्रतिबद्धतापत्र घोषणा गरेको दायालाल चौधरीले बताएका छन् ।
जिल्ला समन्वय समितिकी उपप्रमुख कृष्णकुमारी विश्वकर्माको अध्यक्षतामा जिल्लास्तरीय छलफल कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरी, गैसस महासंघ नेपाल सुनसरीका विनोद विश्वकर्मा, बराहक्षेत्र नगरपालिकाकाका अरुण मेहता, अधिकृत काशी पोखरेल, राष्ट्रिय बालअधिकार परिषदका सुमन अधिकारी, मानव अधिकार मञ्च नेपालका देवेन्द्र विश्वकर्मा, अस्मिता मगर, दूरदृष्टि विकास समाज केन्द्रका अध्यक्ष तेजनारायण चौधरीलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
Tags: जिल्ला समन्वय समिति सुनसरीबालमैत्री बनाउन आवश्यकबालसंरक्षणका लागि ऐक्यबद्धता
Share20Tweet13SendScan
Previous Post

लौकहीमा ट्राफिक सचेतना

Next Post

आँखामा आनो आउने समस्या छ ?

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
आँखामा आनो आउने समस्या छ ?

आँखामा आनो आउने समस्या छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In