Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

लौकहीमा ट्राफिक सचेतना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १०, २०७७
in समाचार, स्थानीय समाचार
लौकहीमा ट्राफिक सचेतना
76
SHARES
Share on FacebookShare on Twitter

पवन रौनियार 
लौकही । अस्थाई ट्राफिक प्रहरी पोष्ट लौकही र कोशी कटानले सोमबार हर्न निषेधित सम्वन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लौकहीले सोमबार हर्न निषेधित सम्वन्धी जनचेतना मुलक कार्यक्रम गरेको हो ।

बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित को अवधारणा ल्याएको हो र सोहि अनुरुप जनचेतना मुलुक कार्यक्रम गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लौकहीका प्रमुख सुर्य सिवाकोटिले बताएका छन्

अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने हुनाले दुर्घटना बढ्न सक्ने सम्भावना भएकाले दुर्घटना न्यूनीकरणका गर्नका लागि यो अभियान सुरु गरिएको सिवाकोटीले जानकारी दिए ।

अनावश्यक रुपमा हर्न बजाउँदा ध्वनी प्रदुषण हुने भएकाले यो अभियान सुरु गरेका हौ , उनले भने, ‘सवारी चालकलाई हर्न नबजाउनका लागि सोमवार नमस्कार गरेर सचेतना कार्यक्रमबाट सुरु गरेका छौ ।’

प्रदेश भरी ९२ वटा ट्राफिक इकाईमा एकसाथ सोमवार सचेतना अभियान सुरु गरेको बताइएको छ । सचेतना कार्यक्रम अन्तरगत पहिलो चरणमा सवारी चालकलाई नमस्कार गरेर यसबारेमा जानकारी गराएको र अटेरी गर्ने चालकलाई कानून बमोजिम कारवाही गरिने समेत उनले बताए ।

इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायब निरीक्षक हरि कुमार कार्कीले सवारी व्यवस्थापनका लागि सामाजिक सघंसंस्था, स्थानीय युवा राजनीतिक दल ,नागरिक समाज लगायतकाले सहयोग गरेमा काम गर्न सहज हुने बताए ।
१ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी २०७४ साल असोज १ गते प्रदेस क्षेत्रमा हर्न निषेधित घोषणा गरेपनि पुर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको थिएन भने पुन हर्न निषेधित क्षेत्र घोषणा गरेर कार्यान्वयनका लागि जुटेको जनाएको छ ।

Share30Tweet19SendScan
Previous Post

मानव संसाधन समितिमा साह

Next Post

बालअधिकारका लागि पाँच बुँदे प्रतिबद्धता

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बालअधिकारका लागि पाँच बुँदे प्रतिबद्धता

बालअधिकारका लागि पाँच बुँदे प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In