Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा ब्याडमिन्टनको विजेता गुञ्जा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १७, २०७७
in FEATURE, खेलकुद, मुख्य खबर
हरिनगरमा ब्याडमिन्टनको विजेता गुञ्जा
66
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकामा सम्पन्न व्याडमिन्टन प्रतियोगिताको फाइनल हरिनगर माध्यमिक विद्यालयकी छात्रा गुञ्जा साह विजेता भएकी छिन् । हरिनगर गाउँपालिकाकी उपाध्यक्षले प्रथम ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा गुञ्जा साहले दुई राउण्डमा बढी पोइन्ट ल्याएर प्रथम भएकी छिन् ।

उनी हरिनगर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत रहेकी छिन् । प्रतियोगिता सुरु भएदेखि नै साहले राम्रो अंक ल्याउँदै फाइनल खेलमा प्रवेश गरेकी थिइन् । साहले फाइनल खेलमा पनि आफ्नो राम्रो प्रस्तुति गेरर प्रथम भएकी छिन् । प्रथम भएकी साहलाई मेडल र शिल्ड प्रदान गरिएको छ ।

सोमबार फाइनल खेलमा हरिनगर माध्यमिक विद्यालयकी कक्षा १२ मा पढ्ने प्रियंका स्वर्णकारले आफनो राम्रो प्रस्तुति गर्दा पनि उनी दोश्रो भएकी छिन् । उपाध्यक्ष विद्यालयस्तरीय छात्रा ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलमा स्वर्णकार दोश्रो भएकी हुन् । दोश्रो हुने स्वर्णकारलाई पनि मेडल र शिल्ड प्रदान गरिएको छ ।

हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगत, शिक्षा शाखाका अजितकुमार मल्लिक, हरिनगर माविका प्रधानाध्यापक बलराम मण्डल र शिक्षक सत्यनारायण मेहताले प्रथम गुञ्जा साह र दोश्रो प्रियंका साहलाई संयुक्त रुपमा शिल्ड र मेडल प्रदान गरेका छन् ।

उपाध्यक्ष विद्यालयस्तरीय छात्रा ब्याडमिन्टन प्रतियोगिताले विद्यालयमा अध्ययनरत छात्राहरुको सर्वाङ्गिण विकास र खेलकुदप्रति रुचि बढाउनका लागि छात्रा ब्याडमिन्टन प्रतियोगिताको प्रथम पटक आयोजनाले खेलकुदमा पनि फड्को मारेको उपाध्यक्ष रिमझिमकुमारी भगतले बताइन् ।

जकात फाउन्डेशन नेपाल हरिनगर–६ को आयोजना र हरिनगर गाउँपालिकाको सहयोगमा उपाध्यक्ष विद्यालयस्तरीय छात्रा ब्याडमिन्टन प्रतियोगिता सोमबार सम्पन्न भएको कार्यक्रम संयोजक विकास भगतले बताएका छन् ।

ब्याडमिन्टन प्रतियोगिता माघ २९ गते बिहीबारबाट सुरु भएको थियो । सो प्रतियोगिता सोमबार फाइनलमा प्रथम र दोश्रो भएकाहरुलाई पुरस्कार वितरण गरिएको आयोजक संस्थाका नजाम अन्सारीले जानकारी दिएका छन् ।

Tags: ब्याडमिन्टनविजेताहरिनगर
Share26Tweet17SendScan
Previous Post

तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेको खुलासा

Next Post

इटहरी र इनरुवामा एक हप्ते पत्रकारिता तालिम

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इटहरी र इनरुवामा एक हप्ते पत्रकारिता तालिम

इटहरी र इनरुवामा एक हप्ते पत्रकारिता तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In