Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

तरुण दलद्धारा इनरुवामा मोटरसाइकल र्‍याली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २८, २०७७
in FEATURE, मुख्य खबर, समाचार
तरुण दलद्धारा इनरुवामा मोटरसाइकल र्‍याली
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल नगर कार्यसमिति इनरुवा सुनसरीले इनरुवामा बृहत मोटरसाइकल र्‍याली निकालेको छ ।

वर्तमान सरकारको बिरुद्धमा नेपाल तरुण दल नगर कार्यसमिति इनरुवा सुनसरीले इनरुवा नगरपालिकाको १० वटै वडामा मोटरसाइकल र्याली प्रदर्शन गर्दै सोमबार हुने बृहत बिरोध प्रदर्शनमा सहभागिताको लागि आह्वान समेत गरेको छ ।

तरुण दलको अगुवाईमा निकालिएको मोटरसाइकल र्‍यालीमा सयौंको संख्यामा तरुण तथा बिधार्थी, युवाहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले अधिनायकवाद सरकार मुर्दावाद, कालाबजारी, भ्रष्टाचार बन्द गर, महिला हिंसा अन्त्य गर,नेता रामचन्द्र पौडेलमाथि अभद्र ब्यवहार गर्नेलाई कार्वाही गर , सरकारको गलत कार्य तत्काल बन्द गर, सुशासन कायम गर लगायतका नाराबाजी गर्दै नगरपरिक्रममा गरेका थिए ।

फोटो : सुनोज निरौला

नगरपरिक्रममा पछि आयोजित कोणसभामा इनरुवा नगरपालिका नगर प्रमुख तथा नेपाली कांग्रेस नगर सभापति राजन मेहताले नेपाली कांग्रेसमाथि हस्तक्षेप र दमन भए त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिए ।

मेहताले कांग्रेसमाथि वा कांग्रेस नेता कार्यकर्तामाथि औंला उठाए औला काटिदिने चेतावनी दिदैं आफूहरु शान्तिपूर्ण आन्दोलन गर्न तयारी रहेको बताए । सरकार आन्दोलनको दबाबबाट नसचिए जस्तोदसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए ।

त्यसैगरी नेपाल तरुण दलका नगरसभापति तथा उद्योग वाणिज्य संघ इनरुवाका सदस्य सुरेन्द्र कुमार साहले आफूहरुको आन्दोलन रहर नभई बाध्यता भएको बताउँदैं नेपाली कांग्रेसको नेता तथा कार्यकर्तामाथि दमन भए त्यसको प्रतिवाद गर्ने उद्धेश्यले मोटरसाइकल र्‍याली निकालिएको बताए ।

साहले शान्तिपूर्ण आन्दोलनले सरकार सचेत नभए आफू सरकारबिरुद्ध आन्दोलनको स्वरुप परिवर्तन गरी अगाडी बढने समेत बताए ।
र्‍यालीमा कांग्रेस सुनसरीका उपसभापति संजय श्रेष्ठ, नेपाली कांग्रेसका प्रशिक्षण विभागका सदस्य बीरेन्द्र साह, धीरज भट्टराई , चन्दन यादव, कृष्ण भगत, बहाव अन्सारी, लगायतको सहभागिता रहेको थियो ।

Share17Tweet11SendScan
Previous Post

मानव अधिकार समुहमा यादव

Next Post

कोरोना बीमाको रकम हस्तान्तरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोरोना बीमाको रकम हस्तान्तरण

कोरोना बीमाको रकम हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In