Wednesday, April 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकार महासंघ सुनसरीको अध्यक्षमा इकवालको दावेदारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २५, २०७७
in FEATURE, समाचार, स्थानीय समाचार
पत्रकार महासंघ सुनसरीको अध्यक्षमा इकवालको दावेदारी
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि इनरुवाका पत्रकार इकवाल अहमदको मजबुत दावेदारी आएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा यसपटक पनि नेपाल प्रेस युनियनले अध्यक्षको दावेदारी प्रस्तुत गर्ने देखिएको छ ।
दुई दशकदेखि सुनसरीमा पत्रकारिता गर्दै आएका इनरुवाका युवा पत्रकार इकवाल अहमदले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी दिने निश्चय छ । उनी युनियनबाट अध्यक्षका सर्वाधिक निश्चित भएका उम्मेदवार हुन् ।

जिल्ला सदरमुकाम इनरुवामा रहेर पनि जिल्लाका सबै पत्रकारका माझ लोकप्रिय इकवाल अहमदलाई यसपटक सुनसरी महासंघको नेतृत्वमा पु¥याउन जिल्लाभरका पत्रकारहरु सक्रिय रहेको बताइन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटिसकेको अवस्थामा नेकपासम्बद्ध प्रेस सेन्टरसमेत विभाजित हुने क्रममा छ । जसको प्रत्यक्ष फाइदा नेपाल प्रेस युनियनलाई हुने देखिएको छ ।

त्यसो त पछिल्लो समय नेपाल प्रेस युनियन सुनसरीले देशभरकै उत्कृष्ठ काम गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जिल्लाभरका पत्रकारहरुलाई कोरोना बिमा, कोरोना राहत वितरण, दुर्घटना बिमा जस्ता लोकप्रिय काम गरेकाले पनि जिल्लाका पत्रकार माझ युनियनको लोकप्रियता बढ्दो छ ।

‘पवनजीले आफू महासंघको नेतृत्वमा अहिले नै जाने बेला नभएको बताइरहँदा युनियनबाट इकवालजीको उम्मेदवारी निश्चत छ । उहाँलाई युनियनले सर्वसम्मत अध्यक्षको उम्मेद्वार घोषणा गरे जित सुनिश्चित छ ।’ युनियनमा आबद्ध एक सञ्चारकर्मीको भनाइ छ । इकवाल यसअघि दुई पटक महासंघको निर्वाचनमा उठेका विद्रोही उम्मेदवार हुन् । संगठनले आधिकारिकता नदिए पनि ती निर्वाचनमा उनले लोकप्रिय मत पाएका थिए । ‘यस पटकको परिस्थिति बेग्लै छ, कम्युनिस्टहरु फुटेको बेला प्रजातान्त्रिक पक्षधर पत्रकारहरु बलियो भएका छन् । इकवालजीलाई एक पल्ट नेतृत्वमा पु¥याउन आवश्यक छ,’ इनरुवाका एक सञ्चारकर्मीले भने ।

यता महासंघको अध्यक्षमा उम्मेदवारी दिने मनस्थिति बनाएका इकवाल भने संगठनको निर्णय कुरेर बसेको बताउँछन् । नेपाल प्रेस युनियनले महासंघको आसन्न निर्वाचनमा आधिकारिक घोषणा गरेर आफूलाई पठाए कुनै पनि परिस्थितिमा पछि नहट्ने इकवालको भनाइ छ । ‘महासंघलाई रुपान्तरण, प्रजातान्त्रिकरण गर्न पनि युनियनको नेतृत्व आवश्यक छ । मैले विगत वर्षहरुदेखि नै एकपल्ट महासंघमा रहेर काम गर्ने योजना बनाएको हो, युनियनले आधिकारिक रुपमा निर्णय गरे पछि हट्ने छैन,’ इकवालले भने ।

इकवाल हाल नेपाल पत्रका महासंघ प्रदेश १ का सदस्य रहेका छन् । प्रेस युनियनका केन्द्रीय सदस्य भइसकेका छन् । उनी सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशित हुने पहिलो दैनिक पत्रिका प्रतीक्षण दैनिकको प्रकाशक तथा सम्पादक र एडभान्स एफएमका स्टेशन मनेजरसमेत हुन् । नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा प्रेस सेन्टरबाट वर्तमान उपाध्यक्ष सन्तोष काफ्ले, पूर्वउपाध्यक्ष जनकऋषि राईलगायत आधा दर्जन अध्यक्षका आकांक्षी रहेका छन् ।

Share22Tweet14SendScan
Previous Post

कोसीको बगरबाट ४९ केजी गाँजा बरामद

Next Post

अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In