Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा निर्माण गर्न घणटघर र पार्क निर्माण हुँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ४, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
इनरुवामा निर्माण गर्न घणटघर र पार्क निर्माण हुँदै
93
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सदरमुकाम इनरुवामा निर्माण हुन लागेको घणटघर र पार्क निर्माणको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले शिलान्यास गरेका छन् । इनरुवा नगरपालिका १ स्थित बन्न लागेको घण्टाघर पार्क निर्माणकार्यको एक कार्यक्रमका बीच बुधबार मेयर मेहताले शिलान्यास गरेका हुन् ।

२०७७ माघ २९ गतेबाट निर्माण सुरु भएको घण्टाघर र पार्क निर्माणको कार्य २०७८ माघ २८ गतेसम्पन्न गर्नेयोजना रहेको ठेकेदार कम्पनीले बताएको छ । इनरुवाको मुख्यबजारमा बन्न लागेको घण्टाघर र पार्क निर्माण बनाउने जिम्मा प्रचवी विल्डर्स इनरुवा २ ले पाएको छ् ।

इनरुवा नगरपालिकाको ८९ लाख ८७ हजार ३८७ रुपैयाँभ्याटसहित लागतमा सो घण्टाघर र पार्क निर्माण हुन लागेको हो । उक्त शिलान्यास कार्यक्रममा इनरुवा नगरपालिकाका इन्जिनियर उमेश मेहता, ठेकेदार कम्पनीका संचालक प्रकाश मेहता,इनरुवा नगरपालिका १ का वडाध्यक्ष रामचन्द्र पौदारलगायत जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,स्थानीयबासीको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राजन मेहताले इनरुवा क्षेत्रलाई आधुनिक बनाउने अभियान अन्तर्गत घण्टाघर र पार्क निर्माणकार्य हुन लागेको बताए ।

घण्टाघरको निर्माणकार्य सम्पन्न भएपछि सर्वसाधारणले सोघण्टाघरबाट इनरुवाबजारका साथै आसपासका दृष्य अवलोकन गर्न सकिने उनले बताए । निर्वाचित भएदेखि आकर्षक र आधुनिक इनरुवा बनाउन निरन्तर लागिपरेको मेहताको भनाइ छ ।

घण्टाघरलाई थप आकर्षक बनाउन पार्कसमेत निर्माण गर्न लागिएको हो । निर्वाचित भएपछि जनप्रतिनिधि कुनै पार्टी वा समूहमा मात्रै सिमित रहनुहुँदैन सबैको साझा बन्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचित भएदेखि आफू सबैको साझा भएर काम गर्दै आएको उनको दाबी छ । घण्टाघर र पार्क निर्माणकार्य निर्धारित समयमै सम्पन्न गर्नसमेत मेयर मेहताले ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिए ।

Tags: इनरुवा नगरपालिकाघणटघरपार्क निर्माणमेयर राजन मेहता
Share37Tweet23SendScan
Previous Post

धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

Next Post

समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In