Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

देवानगंज पेट्रोल पम्पबाट पुनः तेल तस्करी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ४, २०७७
in समाचार, स्थानीय समाचार
देवानगंज पेट्रोल पम्पबाट पुनः तेल तस्करी
48
SHARES
Share on FacebookShare on Twitter

चन्दन मेहता
सुनसरी । सुनसरीको देवानगंजको पम्पहरुबाट पुनः तस्करी सुरु भएको छ । केही दिनदेखी पम्पबाट पुनः तस्करी सुरु भएपछि प्रहरी मौन रहेको स्थानीयहरुको भनाई छ ।

भारतसँग जोडीएको घुस्की, साहेवगंज र साविकको कप्तानगंज नाकाबाट दैनिक डिजेल र पेट्रोलको तस्करी हुने गरेको छ । स्थानियका अनुसार दैनिक त्यहाँबाट ठूलो गिलनमा डिजेल र पेट्रोल हाली राखेर तेल तस्करी सुरु भएको हो । देवानगंजको गुप्ता आयत ट्रेडर्स र भगत आयत ट्रेडर्सबाट तेल तस्करी भैरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।देवानगंजका स्थानीय दीलीप यादवका अनुसार त्यहाँबाट दैनिक लगभग ३ हजार लिटर तेल तस्करी भैरहेको छ । मोटरसाइकलमा राखेर तेल तस्कर भैरहेको उनले बताए । बोर्डरमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको भएपनि तस्करी रोकिन नसकेको उनको भनाई छ ।

त्यहाँका किसानलाई पेट्रोल पम्पले तेल नभएको भन्दै फर्काउदा किसानहरु भने विराटनगर आउन बाध्य छन् । तर, तिनै पेट्रोलपम्हरूले भारत तस्करी गर्न तेल जतिपनि दिने गरेको अर्का स्थानिय कृषक महेश मेहताले बताए । उनले भने, ‘हामी जाँदा तेल छैन् भनेर फर्काउने गरेको छ । तर तस्करहरुलाई लिटरमा ५ रुपैँया सम्म महंगोमा बेच्ने गरेको पाईयो ।’

त्यहाँका पेट्रोल पम्ममा भारतीय नम्बर प्लेटका मोटरसाइकल साथै त्यँहीका तस्करहरुले ग्यालेनमा तेल राखेर तस्कर गर्ने गरेका छन् । तस्करहरुले तेल भारतीय बजार घुर्ना, फुल्काहा लगायतका अन्य स्थानमा पुर्याउने गरेको स्थानियको भनाई छ ।

ईलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी इन्चार्ज गजेन्द्र प्रसाद श्रेष्ठले भने तेल तस्करी नभएको बताएका छन् ।

उनले भने, ‘यहीँका स्थानिय किसानले तेल लग्ने गरेका छन्, तस्करी भएको अवस्था छैन् ।’ स्थानियले नै भारतीय नम्बर प्लेटका मोटरसाइकल चलाउछन, उनले भने ‘त्यही कारण तेल तस्करी भएको सोचाई आएको हुनसक्छ ।

Tags: तेल तस्करीप्रहरी इन्चार्जभारतीय नम्बर प्लेटका मोटरसाइकल
Share19Tweet12SendScan
Previous Post

समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

Next Post

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In