Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

रहेनन् विराटनगरका पुर्वमेयर अशोक कोइराला, आजै अन्तिम विदाई हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ५, २०७७
in FEATURE, मुख्य खबर
रहेनन् विराटनगरका पुर्वमेयर अशोक कोइराला, आजै अन्तिम विदाई हुने
50
SHARES
Share on FacebookShare on Twitter

विराटनगरका पुर्वमेयर अशोक कोइरालाको आज बिहिवार विहान निधन भएको छ । उनको ७७ वर्षको उमेरमा विराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ७७ वर्षिय कोइरालाको मध्यरात पछिको समयको करिब १ बजे निधन भएको हो ।

उनको निधन भएको पुष्टि गर्दै नेपाली कांग्रेस मोरंग जिल्ला सभापती डिग बहादुर लिम्बुले कोइराला लामोसमय देखि मुटु सम्बन्धि रोगको उपचारमा रहेको बताए । ‘हिजो भेट्न अस्पताल जाँदा उहाँलाई स्वासप्रस्वासको समस्या थप बढेको देखेको थियौं’ आवर विराटनगरसँग टेलिफोनमा कुरा गर्दै लिम्बुले उनको पछिल्लो अवस्था स्मरण गर्दै बताए । ‘उहाँको निधनबाट नेपाली कांग्रेस पार्टी र समग्र लोकतन्त्रलाई नै ठुलो नोक्सानी भएको छ ।’ लिम्बुले भने ‘अझ काँग्रेस मोरगंलाई अपुरनीय क्षति भएको छ ।’

लिम्बुका अनुसार कोईरालाको पार्थीव शरिरलाई अन्तिम विदाई तथा श्रद्धाञ्जलीका लागि पार्टीको जिल्ला कार्यालयमा राख्ने तयारी भइरहेको छ । अन्तिम विदाईका लागि नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोईराला, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोईराला, डिला संग्रौलालगायतका वरिष्ठ नेताहरु आउनेक्रममा रहेको लिम्बुले बताए ।

केन्द्रियस्तरका नेताहरु आउने र पार्टी कार्यालयमा पार्थीव शरिरलाई श्रद्धाञ्जलीका राखिने भएकाले अन्त्यष्टी २ बजेपछि गरिने तयारी रहेको लिम्बुले बताए । अहिले उनको पार्थीव शरिरलाई विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ।

२०४८ सालको स्थानीय निर्वाचनबाट तत्कालिन विराटनगर उपमहानगरपालिकाका मेयर निर्वाचित भएका थिए । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनि मोरङको पुर्वसभापति, संविधानसभा सदस्य समेत हुन् ।

श्रोत: https://ourbiratnagar.net

Share20Tweet13SendScan
Previous Post

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Next Post

एन्फा प्रेसिडेन्ट लिग : स्टार सिटीको लगातार दोस्रो जित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
एन्फा प्रेसिडेन्ट लिग : स्टार सिटीको लगातार दोस्रो जित

एन्फा प्रेसिडेन्ट लिग : स्टार सिटीको लगातार दोस्रो जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In