Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
हरिनगरमा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन
36
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाले कोरोना संक्रमित व्यक्तिहरुलाई राख्नका लागि ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन गरेको छ ।

हरिनगर गाउँपालिका कार्यपालिकाको बुधबार बसेको आकस्मिक बैठकले हरिनगर –१ स्थित भुटाहा जेनेरल हस्पिटल भुटाहामा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

हरिनगर गाउँपालिकाका प्रशासन अधिकृत सुजन ढुङ्गेलद्धारा हस्ताक्षरित सूचनामा बैशाख १७ गतेबाट हरिनगर –१ स्थित भुटाहा जेनेरल हस्पिटल भुटाहामा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ ।

सुनसरीको दक्षिणवर्ती क्षेत्र हरिनगर , देवानगंज र बर्जु गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरुको संख्या पछिल्लो एक साता यता बढेपछि हरिनगर गाउँपालिकाले ५० शैयाको आइसोलेशन केन्द्र हरिनगर गाउँपालिकाले सञ्चालनमा ल्याएको छ ।

हरिनगर गाउँपालिका लगायत आसपास क्षेत्रका जनताको सेवा गर्ने उद्धेश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको र बाहिर ठाउँको अभाव रहेकोले यस क्षेत्रमा विगत वर्ष झै यस वर्षमा पनि केन्द्र सञ्चालनमा ल्याएको प्रशासन अधिकृत सुजन ढुङ्गेलले बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जनताको सेवा गर्नु धर्म हो, उनले भने,‘कोरोनाको समयमा जनतालाई बचाउनु नै मेरो सफलता हो ।’ यस क्षेत्रका संक्रमितलाई अन्यत्र लैजानु नपर्ने र समयमै आइसोलेशनमा राखी थप उपचार गरी घर फर्काउन लागि परेको छु ।

एक वर्ष अघि पनि यसै ठाउँमा आइसोलेशन केन्द्र सञ्चालन गरी धेरै संक्रमितहरुलाई निको पारी घर फर्काएको छु,उनले भने ।’ नेपालको धेरै आइसोलेशन केन्द्र सञ्चालन भएपनि हरिनगर गाउँपालिकाले सबैभन्दा कम खर्च गरेर केन्द्र सञ्चालन गरेको उदाहरणीय काम गरेको छ । यस वर्ष पनि कोरोना संक्रमितलाई सबै व्यवस्था मिलाएको छु,‘उनले भने,‘केही कमीकमजोरी भए आफूलाई सिधा गुनासो गरे संक्रमितहरुको मनोवल उच्च बनाउन आफू सक्रिय रहनेछु । ’

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले हरिनगर –१ स्थित भुटाहा जेनेरल हस्पिटलमा भएको संरचनालाई प्रयोग गरी पुनस् अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय भएको बताए । आइसोलेशन केन्द्रमा आपत्तकालिनका लागि पाँच थान अक्सिजन सिलिण्डरको पनि व्यवस्था गरिएको उनले बताए ।

Share14Tweet9SendScan
Previous Post

कोरोना संक्रमणलाई मजाकको रुपमा नलिन भगवती चौधरीको आग्रह

Next Post

लौकहीबाट लागुऔषध सहित एक जना पक्राउ

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
लौकहीबाट लागुऔषध सहित एक जना पक्राउ

लौकहीबाट लागुऔषध सहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In