Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनप्रतिनिधिले गर्ने काम भोक्राहा नरसिंहमा रमेशले गरे

भोक्राहा नरसिंह युवा संघका संयोजक यादवद्धारा तीन हजार मास्क वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार
जनप्रतिनिधिले गर्ने काम भोक्राहा नरसिंहमा रमेशले गरे
80
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । दोश्रो चरणमा कोरोना महामारीको जोखिम बढ्दै गएको बेला भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुको कुनै तयारी देखिएको छैन् ।

दिनप्रतिदिन बढ्दै गएको कोरोना महामारीको बेला भोक्राहा नरसिंह गाउँपालिकाले कुनै तयारीको संकेत नदेखिएपछि राष्ट्रिय युवा संघ भोक्राहा नरसिंह गाउँ कमिटीका संयोजक रमेश कुमार यादवले भोक्राहा नरसिंहमा मास्क वितरण गरेका छन् ।

कोरोनाको जोखिम बेला भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुले गर्ने काम भोक्राहा नरसिंहका रमेश कुमार यादवले गरेका छन् । कोरोना महामारीमा पनि भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरु कानमा तेल हालेर सुतिरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
जनप्रतिनिधिहरुले गाउँपालिकामा मास्क र सेनिटाइजर वितरण नगरेपछि राष्ट्रिय युवा संघ भोक्राहा नरसिंह गाउँ कमिटीका संयोजक यादवले भोक्राहा नरसिंह गाउँपालिकामा सचेतना जगाउँदै स्थानीयहरुलाई सेनिटाईजरको प्रयोग गराई मास्क वितरण गरेका हुन् ।

भोक्राहा नरसिंह गाउँपालिकाले कोरोना संक्रमण भएका व्यक्तिहरुको लागि पूर्व तयारी नगरेको स्थानीहरुले गुनासो गरेपछि युवा संघका संयोजक यादवले कोरोनाबाट जोगिनका लागि मास्क वितरण गरिएको हो ।

अगामी दिनमा पनि भोक्राहा नरसिंहका जनताको लागि आफू अहोरात्र सेवा गर्ने र कोरोनाबाट जोगिनका लागि अहिले देखि नै गाउँका जनतालाई सचेत र सजग गराउँदै मास्क वितरण गरिएको युवा संघ भोक्राहा नरसिंहका संयोजक यादवले बताए ।

यस्तो समयमा भोक्राहा नरसिंह गाउँपालिकाले आइसोलेशनको तयारी गर्नुपर्ने, ऐम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, मास्क र सेनिटाइजर वितरण गर्नुपर्ने लगायतका कुरामा ध्यान दिनुपर्नेको सट्टा भोक्राहा नरसिंहका जनप्रतिनिधिहरु कुनै वास्ता नगरीकन सुतिरहेको स्थानीहरुको आरोप छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुले कुनै चासो नलिएको कारण आफूले गाउँमा मास्क वितरण गरेको उनले बताए । गाउँमा सर्वसाधारणहरु खुलेआम विना मास्क घुमिरहेको बेला जनप्रतिनिधिहरुले केही नगरेकोले मास्क र सेनिटाइजर वितरण गरेको भोक्राहा नरसिंह राष्ट्रिय युवा संघका संयोजक यादवको भनाई छ ।

यस्तो बेलामा गाउँपालिकाले प्रत्येक वडामा मास्क र सेनिटाइजर वितरण गर्नुपर्ने उनले बताए । दोश्रो चरणको कोराना महामारी बढ्दै गएको बेलामा पनि कुनै ध्यान नदिएको दुःखद कुरा भएको उनले बताए ।

गाउँमा नागरिकहरुलाई कोरोनाबाट बच्ने उपायको बारेमा जानकारी दिदैँ परिक्षण अभ्यास समेतका लागि सेनिटाइजर हातमा लगाएर र माक्स वितरण गरेर आफुपनि बचौँ अरुलाई पनि बचाउँ अभियान गरेको बताएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–७ को हनुमान चौक, काली मन्दिर चौक, लकडाउन चौक, बजरंग चौक, मण्डल चौक लगायतको ठाउँमा बिना मास्क लगाएर हिड्नेहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरेको यादवले बताए ।

सो वडाका व्यक्तिहरुको घर घरमा गएर समेत मास्क वितरण गरिएको उनले बताए । सो वडामा करिव तीन हजार मास्क वितरण गरिएको युवा संघका संयोजक यादवले सुनसरी अनलाइनको कुराकानीमा बताए ।

सो मास्क वितरण कार्यक्रममा स्थानीय युवा चन्दन यादव, संजय केडी, प्रहरी चौकी नरसिंहका इन्चार्ज प्रहरी नायव निरिक्षक नरायण निरौला, नेकपा एमाले सुनसरी जिल्ला सदस्य रमेशप्रसाद यादव, सुनिल कु्मार साह, शिवनारायण यादव, श्यमकुमार मण्डल लगायतको सहभागीता रहेको थियो ।

Share32Tweet20SendScan
Previous Post

लायन्स क्लब सिंहदेवी धरानमा सुजेन्द्र

Next Post

कोरोना संक्रमण रोकथाम, नियन्त्रणमा लाग्न नेकपा एमाले सुनसरी इन्जार्च भगवती चौधरीको आब्हान

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोरोना संक्रमण रोकथाम, नियन्त्रणमा लाग्न नेकपा एमाले सुनसरी इन्जार्च भगवती चौधरीको आब्हान

कोरोना संक्रमण रोकथाम, नियन्त्रणमा लाग्न नेकपा एमाले सुनसरी इन्जार्च भगवती चौधरीको आब्हान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In