Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरसँग जोडिएको सीमामा कडाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरसँग जोडिएको सीमामा कडाई
78
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले कडाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको डीसीसीएमसीको बैठकले जारी गरेको १५ दिने निषेधाज्ञालाई सफल बनाउनका लागि सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीका सशस्त्र प्रहरीको टोलीले आइतवार दोश्रो दिन पनि दिनभर कडाई गरिएको हो ।

नेपालसँग जोडिएको घुर्नाबाट आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीका प्रहरी निरीक्षक सन्तोष सुवेदीका अनुसार खुल्ला सीमा नाकाका कारण काम गर्न समस्या भएपनि हामीहरु दिनरात एक गरेर काम गरेका छौं ।

घुस्कीसँगै भारतको घुर्ना बजार नजिकै रहेकोले सर्वसाधारणहरु आउजाउ गरेपनि निषेधाज्ञा जारी भएदिन देखी पूर्ण रुपमा कडाई गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए । सशस्त्र प्रहरीले इमान्दारीताका साथ काम गरिरहेको उनले बताए । निषेधाज्ञा जारी भएको आज दोश्रो दिन पनि कडा गरिएको उनले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी सीमा क्षेत्रमा धेरै नै मेहन्त गरेर काम गरिरहेको र यस्तो विषम परिस्थितीमा पनि हामी यस क्षेत्रमा काम गर्न पछाडि नहटेको उनले बताए ।

जनताको सुरक्षा र जीवन रक्षा गर्नु हाम्रो दायित्व र जिम्मेवारी भएकोले सशस्त्र प्रहरीले इमान्दारिताका साथ काम गरिरहेको उनको कथन छ । सर्वसाधारणहरुलाई सम्झाई बुझाई गर्ने गरेको र अटेर गर्नेलाई कार्वाही गर्ने समेत उनले चेतावनी दिएका छन् । सीमा क्षेत्रमा कोही कसैले नियमको उल्लघन गरेकोमा उसलाई कानुन बमोजिम कार्वाही गरिने सशस्त्र प्रहरी निरीक्षक सन्तोष सुवेदी बताउँछन् ।

तथापी हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएपछि सर्वसाधारणहरु अत्यावश्यक काम बाहेक हिड्डुल नगरेको र थप कडाई गरेपछि कोही पनि बाहिर ननिस्केको उनले दाबी गरेका छन् ।उनका अनुसार मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग र सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी हरिनगर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपी भुटाहा, बसन्तपुर र जनपथ प्रहरीहरुको सक्रियतामा यस पालिकामा पूर्णमा कडाई गरिएको छ । यसलाई जेठ १५ गतेसम्म पूर्ण रुपमा कडाई गरिने हरिनगर गाउँपालिकाले जनाएको छ । निषेधाज्ञालाई सबैले पालना गरेर कोरोनासँग जित्नका लागि उनले अनुरोध गरेको छ ।

Share31Tweet20SendScan
Previous Post

सुनसरीमा नेपाली सेनाको मोवाइल गस्ती परिचालन

Next Post

प्रेस युनियन सुनसरीले मोबाइल डाक्टर सेवा सुरु गर्दै

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
प्रेस युनियन सुनसरीले मोबाइल डाक्टर सेवा सुरु गर्दै

प्रेस युनियन सुनसरीले मोबाइल डाक्टर सेवा सुरु गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In