Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

“राष्ट्रपतिले गल्ती गर्दैनन” भन्ने मान्यतामा आधारित हाम्रो संविधान हो -नेतृ रन्जु झा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ११, २०७८
in समाचार
“राष्ट्रपतिले गल्ती गर्दैनन” भन्ने मान्यतामा आधारित हाम्रो संविधान हो -नेतृ रन्जु झा
59
SHARES
Share on FacebookShare on Twitter

राजविराज । राष्ट्रपति जस्तो संस्थाका बारेमा तुच्छ र अमर्यादित शब्द र व्यवहार गरिरहेकाप्रती नेकपा (एमाले ) नेतृ तथा दोस्रो संविधानसभा सदस्य रन्जु झा ठाकुर आपत्ति व्यक्त गर्नुभएकी छिन।

आज उहाँले आफ्नो फेसबूकमा स्टाटस लेख्दै केहि लोकतन्त्रवादी,गणतन्त्रबादी र संविधानका हिमायती तथाकथित नेता र विद्वान भनाउँदाहरुको तुच्छ र अमर्यादित शब्द र व्यवहार सुनेर आपत्ति प्रकट गर्नुभएकी हुन।

“संविधान निर्माताहरु मध्येको म पनि एक भएकी नाताले यति भन्न चाहन्छु ‘राष्ट्रपतिले गल्ती गर्दैनन’ भन्ने मान्यतामा आधारित हाम्रो संविधान हो! ‘ King can do no wrong’ को बेलायती अभ्यासलाई हामीले अपनाएका हौ ! राष्ट्रपतिलाई आफ्नो तजविजमा होईन, अनिवार्यत: अन्य कुनै निकाय वा पदाधिकारीको सिफारिसमा काम गर्ने संवैधानिक अख्तियारी मात्र प्रयोग गर्न दिएका छौ ! संविधानको पालना गर्नु, संविधानको दायरा भित्र बसी अध्यादेश जारी गर्नु, संसद बिघटन गर्नु आदि कार्यका लागि राष्ट्रिपतिको अशोभनिय आलोचना हुनु खेदजनक र आपत्तिजन कार्य हो” भन्नुभएको छ।

साथै उहाँले सम्मानीत व्यक्ति वारेमा गलत र अपशब्द बोल्ने लेख्ने जो सुकैलाई कानूनको कठघारामा उभ्याउनु पर्छ ! देशका चेतनशील जनताको अदालतले निश्चितरूपमा को सहि र को गलतको फैसला गर्ने नै छन ! केवल जनतालाई सहि सूचना र जानकारी चाहिन्छ ! भ्रामक र असत्य सूचना र जानकारी होईन समेत भन्नुभएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमले सरकारको सिफारिसमा संसद विघटन गर्ने राष्ट्रपतिको आलोचना गरिरहेका बिपक्षी राजनीति दलकालाई लक्षित गरेर यस्तो स्टाटस लेखिएको हो।

Share24Tweet15SendScan
Previous Post

प्रदेश सरकारसँग आवश्यक सामग्री माग गर्ने निर्णय : अध्यक्ष अन्सारी

Next Post

राहत संकलन तथा वितरण अभियान प्रभावकारी बन्दै

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
राहत संकलन तथा वितरण अभियान प्रभावकारी बन्दै

राहत संकलन तथा वितरण अभियान प्रभावकारी बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In