Sunday, July 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण
85
SHARES
Share on FacebookShare on Twitter

अजमल अन्सारी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका मोडेल चौक स्थितमा रहेको सजिलो कृषि सहकारीद्धारा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

सहकारीका अध्यक्ष हाजी इसराइल मन्सुरीको नेतृत्वमा प्रहरी चौकी भोक्राहा, उल्टी, लौकही र अपांग तथा पुनर्स्थापनालाई सहकारीको टोलीले प्रहरी चौकी उल्टीका प्रमुख प्रहरी निरीक्षक नारायण निरौला, अपांग संघका अध्यक्ष रामकुमार मेहतालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

सजिलो कृषि सहकारी संस्थाको आन्तरिक कोषबाट खर्च गरी स्वास्थ्य सुरक्षा सामग्री खरिद गरेर कोरोना भाइरसको दोस्रो लहरको बेला भोक तिर्खा निन्द्रा केही नभनिकन फ्रन्ट लाईनमा रहेर जोखिम उठाउदै सिमा क्षेत्र लगायत विभिन्न ठाउँमा अहोरात्र जनताको सेवामा सुरक्षामा खटिने प्रहरीको स्वास्थ्य जोखिम घटाउन यस प्रकारका सामानहरु हस्तान्तरण गरिएको संस्थाका सदस्य जावेद आलमले जनाएका छन् ।

पिपिइ सेट, ३०० थान मास्क, १०० थान फेस सिल्ड , ६० थान ह्यान्ड सेनिटाइजर र हेन्ड्ग्लोब्स लगायतका सामग्रीहरु सहकारीका अध्यक्ष हाजी इसराइल मन्सुरी, उपाध्यक्ष, सचिव, सदस्य जावेद आलम लगायत सहकारीकर्मीहरुले वितरण गरिएको सजिलो सहकारीले जनाएको छ ।

स्वास्थ्य सुरक्षा सामग्री ग्रहण गर्दै प्रमुख प्रहरी निरीक्षक नारायण निरौलाले सजिलो सहकारी संस्थालाई आभार प्रकट गरेका छन् । सहकारीको अन्तर्राष्ट्रिय सातौ सिद्धान्त समुदायप्रतिको चासोलाई सजिलो सहकारी संस्थाले नजिकबाट कार्यान्वयन गरिरहेकोमा रामकुमार मेहताले खुशी व्यक्त गरेका छन् । उनले प्राप्त स्वास्थ्य सुरक्षा सामग्रीहरु आजभोलि नै सबै सुरक्षा निकाय तथा सरोकारवालाहरुलाई हस्तान्तरण गरिने पनि बताएका छन् ।

कोरोना रोकथाम र नियन्त्रण गर्न सजिलो कृषि सहकारीले पनि सचेतना जोगाउँदै लागी परेको अध्यक्ष मन्सुरीले बताए । विषम परिस्थितीमा पनि सहकारीहरुको भूमिका अपरिहार्य रहेकोले सजिलो कृषि सहकारीले समुदाय स्तरमा जनचेतना जगाउँदै स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिए ।

सहकारीले समुदाय स्तरमा बिभिन्न क्षेत्रमा काम गर्दै आएको बेला दोश्रो भेरियण्ट सहितको कोरोना भाइरस नियन्त्रण गर्न समुदायमा स्तरमा मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन, सामाजिक दुरी कायम गर्न र कोरोना लक्षण देखा परेका व्यक्तिहरुलाई कुनै समस्या भएमा आफूहरुलाई जानकारी गराउन अनुरोध गर्दै कोरोना संक्रमितहरुलाई समस्या भएको खण्डमा सजिलो कृषि सहकारीले समन्वय र सहकार्य गरी सहयोग गर्न तयार रहेको अध्यक्ष मन्सुरीले बताए ।

Share34Tweet21SendScan
Previous Post

‘चाइनिज ताइपेईविरुद्धको जित स्वास्थ्यकर्मीप्रति समर्पित’

Next Post

इनरुवामा क्याबिनेटको सम्मान गरिने : मेहता

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह

इनरुवामा क्याबिनेटको सम्मान गरिने : मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In