Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कांग्रेसद्धारा सर्बदलिय छानबिन समिति गठन गर्न माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ९, २०७८
in समाचार, स्थानीय समाचार
कांग्रेसद्धारा सर्बदलिय छानबिन समिति गठन गर्न माग
70
SHARES
Share on FacebookShare on Twitter

चतरा । नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्य समितिले नगरपालिकाको कार्यालयले वितरण गरेको दुहना गाई साझेदारी अनुदान कार्यक्रम लक्षित बिपन्न परिवारमा पुग्न नसेको ठहर गरेको छ ।

बैदेशिक रोजगारीमा गएर समस्या भएर फर्केका सदस्य रहेको आर्थिक रुपले बिपन्न परिवार , बिपन्न एकल महिला , बिपन्न दलित परिवार र आर्थिक रुपले बिपन्नलाई दिने भनेको साझेदारीमा गाई अनुदान जनप्रतिनिधिले आफु निकट परिबार, आफन्त र सम्पन्न परिवारलाई किर्ते गरेर अनुदान लिएको तथ्यहरु बाहिरीएको प्रति नेपाली कांग्रेस बराहक्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ । बुधबार नेपाली कांग्रेस बराहक्षेत्रले बिज्ञप्ति मार्फत नगरपालिकालाई निष्पक्ष छानबिन गर्न सर्वदलिय समिति गठन गर्न समेत माग गरेको छ ।

नगर प्रवक्ता जगतबहादुर कार्कीको हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ , दुहना गाई साझेदारी कार्यक्रम सञ्चालन गरिएको बिषयमा बिभिन्न सञ्चार माध्यममा नगरवासीले अनियमितता तथा किर्ते गरेको भनि जनगुनासो सम्बन्धमा नेपाली कांग्रेसको नगर समितिको ध्यानाकर्षण भएको छ ।

वराहक्षेत्र ९ मा लक्षित वर्गका परिबारलाई नपुगि पहुचवाला , पार्टीका कार्यकर्ता ,विशेष नेकपा एमालेका कार्यकर्ता। हाबि भइ सामान्य नगरले निर्धारण गरेको मापदण्ड पनि पुरा नगरी बितरण गरिएको साथै वडा नं ८ मा पनि साझेदारी गाई प्राप्त गर्ने ब्यक्तिले किर्तेसंगै कार्यकर्तामुखी भएर बितरण गरेको प्रमाण बाहिर आएको हुदा नेपाली कांग्रेस नगर समिति वराहक्षेत्रको गम्भिर ध्यानाकर्षण भएको हो ।

यस्तै गैर जिम्मेवारी पुर्ण एव् लापरबाही र किर्ते काम अन्य वडामा समेत हुन सक्ने कुराको मध्यनजर गर्दै उक्त बिषयका तत्काल सर्वपक्षिय छानबिन समिति गठन गर्न र कैफियत देखिएका ब्यक्तिहरुसंग भएको गाई अनुदान सम्झौता तत्काल खारिज गरि , किर्तेलाई कार्वाही र वास्तविक लक्षित बर्गमा कार्यक्रम पुराउन नेपाली कांग्रेस बराहक्षेत्रले जोडदार माग गर्दछ ।

नगरपालिकाको आर्थिक बर्ष २०७७ । ०७८ योजना अनुसार निशर्त अनुदान अन्तर्गत गाई बितरणमा कार्यक्रता सञ्चालन गरेको थियो । १ करोड ६० लाख रुपैयाँबाट २ सय २८ वटा गाई बितरण गर्न नगरपालिकाले लक्ष्य लिएको छ । गाई खरिद गर्दा ३५ हजार कृषकले र ३५ हजार नगरपालिकाले उपलब्ध गराउने छ।

नेपाली कांग्रेस बराहक्षेत्रले सर्वपक्षिय समिति गठन गर्न माग गर्दै नगरपालिकालाई प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको छ । उचित छानबिन गरि पाउनु पर्ने व्यक्तिहरुलाई उपलब्ध गराउन समेत अनुरोध गरिएको छ । सर्वपक्षिय समिति गठन नभए नगरपालिकाका विरुद्ध नेपाली कांग्रेस बराहक्षेत्रले उत्रिने चेतावनी समेत दिएको छ ।

Share28Tweet18SendScan
Previous Post

मधेशालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

Next Post

हरिनगरको बजेट झण्डै ५२ करोड, स्वास्थ्य शिक्षा र कृषिलाई प्राथमिकता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरको बजेट झण्डै ५२ करोड, स्वास्थ्य शिक्षा र कृषिलाई प्राथमिकता

हरिनगरको बजेट झण्डै ५२ करोड, स्वास्थ्य शिक्षा र कृषिलाई प्राथमिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In