Friday, June 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

विधार्थीलाई छात्रवृति वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १२, २०७८
in समाचार, स्थानीय समाचार
विधार्थीलाई छात्रवृति वितरण
79
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । विधार्थीलाई प्रोत्साहन गर्नका लागि छात्रवृति प्रदान गरिएको छ । सुनसरीको हरिनगर–५ का १७ जना विधार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो ।

हरिनगर गाउँपालिका–५ मा रहेको श्रीमावि बसन्तपुरका १७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरि बालबालिकाहरुको मनोवल बढाउने कार्यलाई प्राथमिकता दिइएको छ ।

नेपाल वेलफेयर सोसाइटी हरिनगर गाउँपालिका–२ भुटाहाको आयोजना र हरिनगर गाउँपालिका–५ नम्बर वडा कार्यालयको सहयोगमा १७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।्

कोरोना महामारीमा विधालय बन्द हुदा बालबालिकाहरु बढी प्रभावित भएकोले उनीहरुलाई प्रोत्साहन र मनोबल बढाउनका लागि सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष मोजम्मिल अहमदले बताए । गुणस्तरीय शिक्षामा टेवा पुग्ने उद्धेश्यले श्रीमावि बसन्तपुरका गरिब तथा जेहन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।

नेपाल वेलफेयर सोसाइटी हरिनगर गाउँपालिका–२ भुटाहाले १७ जना बालबालिकाहरुलाई जनही टिपिन बक्स १ थान, व्याग १ थान, एक दर्जन,कापी, कलम १० वटा र विधालय पोशाक वितरण गरेको छ ।

बालबालिकाहरुले शैक्षिक सामग्री पाएपछि खुशी ब्यक्त गरेका छन । उनीहरुले आयोजक र सहयोगी निकायलाई धन्यवाद समेत दिएका छन ।

हरिनगर गाउँपालिका–५ नम्बर वडाका सदस्य अताबुल अन्सारीले आर्थिक समस्या भएका, गरिब तथा जेहन्दार विधार्थीको नामावली छनौट गरेर पारदर्शी ढङ्गबाट वितरण गरिएको बताए । कसैलाई पनि काखापाखा नगरिकन सामग्री वितरण गरिएको उनले बताए ।

शैक्षिक सामग्री वितरण गर्दै वडा नम्बर–५ का वडा सचिव बालकृष्ण मेहताले प्रत्येक वर्ष झै यस वर्षपनि छात्रवृति वितरण कार्यक्रमलाई निरन्तरता दिएको बताए । शिक्षा क्षेत्रमा बढी जोड दिएको र सामुदायिक विधालयमा सबैको समान पहुँच पुग्ने अभियानलाई समेत यस वर्ष निरन्तरतालाई कायम राखेको उनको भनाई छ ।

संस्थाका अध्यक्ष मोजम्मिल अहमदको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडा सदस्य अताबुल अन्सारी, सत्यनारायण यादव, महिला सदस्य सुखिया देवी पसवान, बतुलन खातुन,वडा सचिव बालकृष्ण मेहता,समाजसेवी सेराज फलाही, शिक्षक अजमेर अलि , गोल्डेन कुमार यादव र हरिनन्दन मेहता लगायतको सहभागी रहेको थियोे ।

Share32Tweet20SendScan
Previous Post

सुनसरी काँग्रेस सभापतिमा भण्डारीको उम्मेद्वारी

Next Post

लागुऔषध कारोबार सुनसरीको समस्या : एसपी थापा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
लागुऔषध कारोबार सुनसरीको समस्या : एसपी थापा

लागुऔषध कारोबार सुनसरीको समस्या : एसपी थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In