Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरको घुस्कीबाट लागूऔषध सहित दुई जना पक्राउ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार
हरिनगरको घुस्कीबाट लागूऔषध सहित दुई जना पक्राउ
247
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा अवैध लागूऔषध सहित दुई जनालाई सीमा सुरक्षा प्रहरी बल नेपाल वीओपी घुस्कीले पक्राउ गरेको छ ।

हरिनगर–६ घुस्की चेकपोस्ट मातहतमा रहेको फर्वाड चेकपोष्ट घुस्कीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले चेकचाँच गर्ने क्रममा लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको हो ।

फर्वाड चेकपोष्ट घुस्कीका सप्रसनि सुवास थापाको नेतृत्वमा तीनजनाको टोलीले मोटरसाईकलमा सवार भएका दुई जनामाथि शंका लागेपछि चेकजाँच गर्दा लागूऔषध बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल वीओपी घुस्कीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सुवेदीले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.न.१–०२–०४० प ४७२४ नम्बरको होण्डा साईन मोटरसाईकलमा डायलेक्स डीसी एक सय एमएलको चार बोतल, स्पास्पो प्रोसिभेन प्लस १२ पतामा १९२ पीस, नगद पाँच हजार एक सय ४० रुपैयाँ, कि प्याड मोवाइल तीन थान, नागरिकता र एटीएम १÷२ थान, सेतो अण्डा एक क्यारेट, प्लाष्टिक ग्लास र प्लेट २४÷२४ पीस र प्र.न.१–०२–०४० प ४७२४ नम्बरको होण्डा साईन मोटरसाइकल एक थान बरामद गरी इलाका प्रहरी कार्यालय हरिनगरलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक सुवेदीले बताए ।

लागूऔषध सहित पक्राउ पर्नेहरु सुनसरीको बर्जु गाउँपालिका–१ का २८ वर्षिय रविन गुरुङ्ग र सोही ठाउँका ३७ वर्षिय चौठानन्द राय रहेका छन् । उनीहरुले हेलमेट र जीउमा आगूऔषध लुकाएर ल्याउँदै गर्दा घुस्की चेकपोस्टमा चेकजाँच गर्दा सशस्त्र प्रहरीले बरामद गरेको हो । पक्राउ पर्नेहरुमा गुरुङ्ग र रायलाई अनुसन्धान गरी कार्वाही हुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share99Tweet62SendScan
Previous Post

कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित,अर्को कार्यतालिका आउने

Next Post

कृषि अनुदानमा टाठाबाठा र पहुँचवालाको हालिमुहाली

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कृषि अनुदानमा टाठाबाठा र पहुँचवालाको हालिमुहाली

कृषि अनुदानमा टाठाबाठा र पहुँचवालाको हालिमुहाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In