Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कृषि अनुदानमा टाठाबाठा र पहुँचवालाको हालिमुहाली

कृषि ज्ञान केन्द्र सुनसरीको अनुदानमा चरम दुरुपयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार
कृषि अनुदानमा टाठाबाठा र पहुँचवालाको हालिमुहाली
70
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीबाट संचालित कृषि कार्यक्रममा र कृषि अनुदानमा टाठाबाठा र पहुँचवालाको हालिमुहाली रहेको कारण वास्तविक किसानले सेवा पाउन सकेको छैन् ।

कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले संघिय र प्रदेश सरकारले कृषि ज्ञान केन्द्र सुनसरीलाई प्रदान गरेको बजेटमा कृषि कार्यक्रम र अनुदानको नाममा चरम दुरुपयोग भएको स्थानीय किसानहरुले आरोप लगाएका छन् ।

सुनसरीका किसानहरुका लागि आएको कृषि कार्यक्रम र अनुदानमा कृषि ज्ञान केन्द्र सुनसरीका केही कर्मचारी र बिचौलिया कृषक समुहको मिलोमतोमा आवश्यक प्रक्रिया नै नपुगाई करोडौं रकम सकिएको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका केही कर्मचारी आर्थिक प्रलोभनमा परी नाममा मात्रै सिमिति रहेका जिल्लाका केही कृषक समुह र कृषि क्षेत्रका केही माफियाहरुसँग मिलेमतो गरी वास्तविक किसानलाई जानकारी नै नदिई आवश्यक कागजी प्रक्रिया पुरा गरी गत आर्थिक बर्ष २०७७।०७८ मा धान उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि आएको १ करोड १० लाखबढी रकम खर्च गरेको देखिन्छ ।

विगत केही बर्षयता कृषि ज्ञान केन्द्र सुनसरीले प्रभावकारिताको आधारबिना नै पहुँचको भरमा मनलाग्दी रुपमा अनुदान वितरण गर्दै आएको छ ।

अनुदानको पारदर्शिताको बिषयमा प्रभावकारी अनुगमन नहुँदा बितरण भएको भनिएको करोडौं रुपैयाँको कुनै स्थानमा लेखाजोखासम्म छैंन । कृषि ज्ञान केन्द्र सुनसरीबाट वितरण गरिएको भनिएको अनुदानको नाममा चरम दुरुपयोग भएको जानकारहरुको भनाई छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका कर्मचारीहरुले मिलोमतो गरी सानो रकमको अनुदानमा ‘सानै रकम’ र ठूलो अनुदानमा ‘ठूलै रकम’ कर्मचारी, केही कृषि क्षेत्रका माफिया र परामर्शदार्ताहरुले खाँदै आएका छन् । कृषि ज्ञान केन्द्र सुनसरीमा रकमको लेनदेन गरी सक्कलीभन्दा पहुँचवाला नक्कली किसानको पोल्टामा अनुदान प्रवाह हुँदै आएको जानकार किसानहरुले आरोप लगाएका छन् ।

‘कमिशन’ नबुझाउँदासम्म निम्न स्तरका र पहुँच नभएका किसानले अनुदान नै पाउँदैंनन् । कृषिजन्य बस्तुको सुरुआति उत्पादनदेखि प्रशोधन तथा बजारीकरणसम्मका चरणमा सरकारले उपलब्ध गराउने ‘अनुदान’ बहालवाला र सेवा निवृत कर्मचारी, शिक्षक, पत्रकार देखि राजनीतिक पहुँचका आधारमा सिमिति समूहको कमाई खाने ‘भाँडो’ भएको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीबाट प्रदान गरिने अनुदानमा टाठाबाठा र पहुँचवालाको हालिमुहाली रहेकोले बास्तविक किसान मार्कामा परेको यहाँका किसानहरुको भनाई छ ।

अबको केही दिन भित्रमा अनुगमन गरी कषि अनुदान लिएर कोही कसैले दुरुपयोग गरेको पाईएमा कार्वाही गर्ने योजना रहेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले जानकारी दिए ।

Share28Tweet18SendScan
Previous Post

हरिनगरको घुस्कीबाट लागूऔषध सहित दुई जना पक्राउ

Next Post

हरिनगर राप्रपाको अध्यक्षमा मेहता

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
हरिनगर राप्रपाको अध्यक्षमा मेहता

हरिनगर राप्रपाको अध्यक्षमा मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In