Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्राथमिक स्वास्थ्य केन्द्रमा बीमा कार्ड आउँछ तर बिरामी आउँदैन्

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्वास्थ्य
प्राथमिक स्वास्थ्य केन्द्रमा बीमा कार्ड आउँछ तर बिरामी आउँदैन्
49
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा बिरामीलाई रेफर गर्नका लागि बीमा कार्ड आउँछ तर बिरामी आउँदैन् । प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा बिरामीका आफन्तहरुले स्वास्थ्य बीमा कार्ड लिएर गएपनि बिरामी नलैजाँदा बाहिर रेफर गर्न प्राथमिक स्वास्थ्य केन्द्रलाई समस्या भएको छ ।
स्वास्थ्य केन्द्रको कार्यालयको समय भन्दा अघि नै सेवाग्राहीहरुले भीड गर्ने गरेको पाइएको छ । त्यो भीड बिरामी भन्दा बढी बिरामीका आफन्तहरुले भीड गर्ने गरेको पाइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरका प्रमुख माधवलाल देवका अनुसार स्वास्थ्य बीमा कार्ड लिएर बिरामी नआएर बिरामीको आफन्त आएपछि बाहिरको अस्पतालमा रेफर गर्न समस्या हुन थालेको हो ।
स्वास्थ्य बीमा कार्ड लिएर बिरामीका आफन्तले लिएर आउने गरेको र प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गर्न नमानेपछि बिरामीका आफन्तहरुले विवाद सिर्जना गर्ने गरेको प्र्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख देवले बताएका छन् ।
स्वास्थ्य केन्द्रमा बिरामी आउँदा चेकजाँच गर्ने गरेको र स्वास्थ्य समस्या बारेमा पता लगाएर लेख्नुपर्ने भएको हुदाँ अनिवार्य रुपमा बिरामीलाई उपस्थिती हुन आवश्यक रहेको केन्द्रका प्रमुख देवले जनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाग्राहीह रुले कुरा नबुझेर स्वास्थ्य बीमा कार्ड लिएर मात्र आउने गरेको बाहिरको अस्पतालमा रेफर गर्न समस्या भएको हुदाँ सेवाग्राहीहरुले पनि बिरामी लिएर आउँदा रेफर गर्न कुनै समस्या नहुने प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख देवले सुरसेर दैनिकको कुराकानीमा बताए ।
हरिनगर गाउँपालिकाका पाँच हजार भन्दा बढी सर्वसाधारणहरुले स्वास्थ्य बीमा कार्ड लिएका छन् । हरिनगर गाउँपालिकामा ७ वटा वडाहरुका सर्वसाधारणहरु रेफर लिनका लागि हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र नै आउने गरेका छन् । स्वास्थ्य बीमा कार्ड भएका व्यक्तिहरुले स्वंय उपस्थिती नहुने गर्दा स्वास्थ्य केन्द्रको कर्मचारीहरुलाई रेफर गर्न समस्या हुने गरेको एक कर्मचारीले सुरसेर दैनिकलाई बताए ।

Share20Tweet12SendScan
Previous Post

स्वास्थ्य बीमा कार्डको झन्झट

Next Post

अपाङ्ग मानव होइन ,र ?

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
अपाङ्ग मानव होइन ,र ?

अपाङ्ग मानव होइन ,र ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In