Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनप्रतिनिधि र निजामति कर्मचारीले गरे सरसफाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १९, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
जनप्रतिनिधि र निजामति कर्मचारीले गरे सरसफाई
64
SHARES
Share on FacebookShare on Twitter

गणेश यादव
इनरुवा । सुनसरीको इनरुवामा जनप्रतिनिधि सहित निजामती कर्मचारीले सरसफाई गरेर नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवस मनाएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता सहित नेपाल निजामती कर्मचारी युनियनका कर्मचारीहरुले सरसफाई गरेर नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवस मनाएका हुन् ।

सरसफाई कार्यक्रमलाई सम्वोधन गर्दै इनरुवाका मेयर मेहताले कार्यपालिकामा बहुमत नभएका कारण चारवर्षको अवधिका धेरै काम गर्न नसकेको बताए । इनरुवा वडा नम्बर–२ मा २१ गते हुने वडा अधिवेशनमा सर्व सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने उनले जोड दिदैं अधिवेशनलाई सफल पार्न सबैलाई अनुरोध गरेका थिए । प्रदेशमैभरी सकारात्मक सन्देश प्रवाह गर्न पनि वडा अधिवेशन सहमतिमै सम्पन्न गर्नुपर्ने नगरप्रमुख मेहताका कथन छ । युवा पुस्ताका लागि नेपाली कांग्रेसको लागि भएपनि सहमतिमा नेतृत्व चयन गर्नुको विकल्प नरहेको उनले बताए ।

इनरुवा नगरपालिका वडा नम्बर–२ को मगर टोलमा नगर प्रमुख सहित नेपाल निजामती कर्मचारी युनियनका कर्मचारीहरुले निर्माण भएको स्ट्रीट पार्कमा कुचो लगाएर सरसफाइ गरेका हुन् ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निखिल पोखरेल, नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष महिचंन साह, नेपाली कांग्रेस इनरुवा–२ का वडा सभापती भुपेन्द्र सिंह यादव, नेपाल मगर संघ जिल्ला कार्य समिती सुनसरीका जिल्ला अध्यक्ष शशी थापा मगर, समाजसेवी देबु सुतिहार,नेपाल रेडक्रसका जिल्ला शाखा भोलेन्टियर संतोश शर्मा, सुजित राणा मगर,सुर्यनारायण साह,हिमाल थापा मगर,आलोक थापा मगर,हिरा साह,नेपाल निजामती कर्मचारी युनियनका कर्मचारी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष महिचन साहले नेपाल निजामती कर्मचारी युनियनको बिगतका इतिहास बारे स्मरण गराएका थिए । नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवसको अवसर आज बेलुका ६ बजे इनरुवाको लोकतान्त्रिक चौकमा दिप प्रज्वलन गर्ने भएकोले सहभागीको लागि सबैलाई अनुरोध गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन सुनसरीका अध्यक्ष निखिल पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

Tags: नगर प्रमुखनेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवससरसफाई
Share26Tweet16SendScan
Previous Post

पाथीभरा जब लिन्कद्वारा जागीर खानेको ७ लाखको निशुल्क बिमा

Next Post

नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In