Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

चतरामा कांग्रेसद्बारा अग्रज कांग्रेसीलाइ सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
चतरामा कांग्रेसद्बारा अग्रज कांग्रेसीलाइ सम्मान
59
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र । नेपाली कांग्रेस वराहक्षेत्र वडा नं २ कार्यसमितिले वडामा रहेका २० जना जेष्ठ अग्रह नेता एव् कार्यक्रमलाई सम्मान गरेको छ । शनिवार बोलबम धर्मशालामा आयोजना भएको क्रियाशील भेलामा राईप्रसाद राई, बर्णबहादुर थापा, गंगाबहादुर खड्का , राजकुमार राई, रामकुमारी प्रसाईं , कबिमान बज्राचार्य , दानबहादुर बिष्ट , गौरीप्रसाद खनाल, गंगाप्रसाद कार्की, पदम बहादुर बिश्वकर्मा, भक्तबहादुर बस्नेत , इन्द्रमाया बुढाथोकी , चक्रबहादर कार्की, कुलप्रसाद मिश्र , डम्बरकुमारी निरौला, लालबहादुर बस्नेत , डिल्ली निरौला, तिलकबहादुर खड्का, गंगादेबि कार्की, खेमराज कार्कीलाई सम्मान गरेको हो ।

उनिहरुलाई प्रमुख अतिथि प्रदेश सभा १ का सासद प्रजातान्त्रिक सेनानी चन्द्रप्रसाद श्रेष्ठ ,नेपाली कांग्रेस जिल्ला सचिबद्वय केदार भण्डारी , सुजेन्द्र तामाङ्ग , जिल्ला सदस्य दिपेशजंग बस्नेत , नगर सभापति नारायण नेपाल , महिला बिभाग केन्द्रीय सदस्य ममता तामाङ्ग लगाएतले सम्मान – पत्र सहित दोसल्ला अोहाएर सम्मान गरेका थिए ।

कांग्रेसको संगठनलाई मजबुत र स्थापित गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका र हाल शारिरिक रुपमा जेष्ठ भएका अग्रजहरुहरु लोकतान्त्र प्राप्ति तथा पञ्चायत बिरुद्ध कांग्रेसको चारतारे झण्डा बोलेर आन्दोलनमा सहभागी भएका यौद्बा समेत भएकाले सम्मान गरेको वडा सभापति प्रदिप बस्नेतले बताए । वडा सचिब अमर कट्वालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले अग्रजलाई सम्मान गर्न पाउँदा खुशि लागेको बताए । उनले भन्ने यसरी अग्रजलाई सम्मान गर्दा भाबि पिढिंलाई पनि सकरात्मक संन्देश जानेछ ।

अग्रहको अनुभव र भोगाईलाई आत्मसाथ गर्दै पार्टी संगठन अग्राडि पढ्नु पर्ने र अधिबेशनमा सवै उमेर, जाति, भाषा, समुदाय र भुगोल मिलाएर वडा, नगर , क्षेत्रमा नेतृत्व चयन गर्नभण्डारीले आग्रह गरेका थिए । कार्यक्रममा वराहक्षेत्रका बौद्धिक अगुबा अोमकुमार शर्मा, सचिबद्बय तामाङ र भण्डारीले सके सम्म सर्बसम्बत नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

Tags: कांग्रेसकांग्रेसीलाइ सम्मान
Share24Tweet15SendScan
Previous Post

नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

Next Post

हलवाई समाजद्वारा गोविन्द गणिनाथको जन्मोत्सव मनाए

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हलवाई समाजद्वारा गोविन्द गणिनाथको जन्मोत्सव मनाए

हलवाई समाजद्वारा गोविन्द गणिनाथको जन्मोत्सव मनाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In