Sunday, September 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कुशवाहा समाज मोरङ र सुनसरीले मनायो कुश जयन्ती

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २४, २०७८
in समाचार, स्थानीय समाचार
कुशवाहा समाज मोरङ र सुनसरीले मनायो कुश जयन्ती
43
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति मोरङले बिराटनगरको महेन्द्र मोरङ क्याम्पसको सभा हलमा कुशवाहाको पुर्वज कुशको सम्झनामा कुश जयन्ती मनाएका छन । यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि लवकुश पुजन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति मोरङको आयोजनामा कुश जयन्ती भब्यताका साथ मनाएका छन् भने भोक्राहा नरसिंहमा पनि लवकुश पुजन कार्यक्रम सम्पन्न गरेका छन् ।

सुनसरीको भोक्राहा नरसिंहमा समाजका अध्यक्ष मधुलाल मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि भोक्राहा नरसिंहकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी मोरङमा समाजको जिल्ला अध्यक्ष हरिनारायण मेहताको अध्यक्षतामा समाजसेवी राजदेब मेहताको प्रमुख आतिथ्यमा कुशवाहाको पुर्वज कुश को सम्झनामा कुश जयन्ती मनाइएको थियो ।
कार्यक्रममा सहभागी नेपाल कुशवाहा समाजको केन्द्रिय उपाध्यक्ष जय प्रकाश महतोले कुशवाहाहरुको भगवान श्रीरामको जेठो पुत्र कुशको सन्तान हो भन्ने विभिन्न प्रमाणहरु रहेको जिकिर समेत गरेका थिए ।

कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान को केन्द्रिय सन्योजक श्री गुनानन्द महतोले समाजका बिशिष्ट ब्याक्तित्वहरुको साथ र सहयोगले गर्दा कोभिड जस्तो महामारिमा पनि विभिन्न किसिमका स्वास्थ सामाग्री लगायत खाधन्य समाग्री बितरण गर्न सफल भएको बताए । उक्त कार्यक्रम मा नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति को जिल्ला सचीव श्री मंगल महतोले जग्गा दाता प्रती आभार व्यक्त गर्दै सकै चाडै जिल्लामा सहकार्य गरि भवन निर्माण गर्ने उद्घोष गरेका थिए ।

Tags: कुश जयन्तीकुशवाहा समाज मोरङ
Share17Tweet11SendScan
Previous Post

योगेन्द्रद्वारा नगर सभापतिको घोषणा

Next Post

इनरुवामा तीजको अवसरमा महिला मजदुरलाई साडी

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
इनरुवामा तीजको अवसरमा महिला मजदुरलाई साडी

इनरुवामा तीजको अवसरमा महिला मजदुरलाई साडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In