Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा–नरसिंह–१ मा पुनः निर्वाचनको माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा–नरसिंह–१ मा पुनः निर्वाचनको माग
41
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह–१ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगर्त भदौ २१ गते सम्पन्न भएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै कांग्रेसका एकपक्षले आरोप लगाउँदै निर्वाचन पुनः गराउनुपर्ने माग गरेको छ ।

भोक्राहा नरसिंह वडा नम्बर–१ मा नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, शारदा माविका शिक्षक, राहत शिक्षक केन्द्रका नेता तथा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार समेत रहेका कृष्णराज विष्ट लगायतका कांग्रेसका एक पक्षले एकलौटी ढङ्गबाट निर्वाचन गराएको भन्दै पुनः निर्वाचन गराउनुपर्ने माग गरेको हो ।

भोक्राहा नरसिंह–१ का नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुले एकपक्षीय ढङ्गबाट चुनाव गराएको भन्दै निर्वाचन रद्द गरी पुनः निर्वाचनको माग जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेसका एक पक्षका उम्मेदवारीहरुलाई प्रभावमा पारी मतदन अधिकृतले मनोमानी ढङ्गबाट एकलौटी तरिकाबाट निर्वाचन प्रक्रिया अगाडी बढाएको र अर्को पक्षको मनोनयन पत्र दर्ता नगरी निर्वाचन प्रक्रिया पुरा गरी निर्वाचन सम्पन्न गरेकोले कुनै पनि हालतमा स्वीकार नगर्ने बताइएको छ ।

क्षेत्रिय प्रतिनिधिहरु कृष्णराज विष्ट, मतदान केन्द्रकै सहायक मतदान अधिकृतमा खटिन सिफारिस भएकी शिक्षिक चम्पा मेहता र बाल विकासकी साका गोमा खड्का नेपाल सरकारको कर्मचारी भएकोले निजहरुको उम्मेदवारी रद्द गर्नुपर्ने माग राख्दै सामुहिक निवेदन दर्ता गराएपनि कुनै पनि सुनवाई नभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

भोक्राहा नरसिंह–१ मा निर्वाचित भएको वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुलाई गाउँपालिका, क्षेत्र,प्रदेश र जिल्लाको अधिवेशनमा उनीहरुलाई भाग लिन नदिने र जवरजस्ती गरेमा उनीहरुलाई भौतिक कार्वाही गर्ने अर्का पक्षका कांग्रेसी क्रियाशिल सदस्यहरुले चेतावनी समेत दिएका छन् ।

यता नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहालले सहायक मतदान अधिकृतमा ममता मेहता र दिवा झा रहेकोले उनीहरुले लगाएको आरोप निराधार भएको बताए । निर्वाचन नियम संगत भएकोले कुनै प्रकारको धाँधली नभएको उनले बताए । नेपाली कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई स्वीकार गर्न सिक्नुपर्छ उनले भने, ‘हार हुने वितिकै निर्वाचनलाई नमान्नु लोकतान्त्रिक पद्धतिलाई धज्जी उडाउनु हो । ’

Tags: पुनः निर्वाचनको मागभोक्राहा नरसिंह
Share16Tweet10SendScan
Previous Post

हरिनगर काँग्रेसको नेतृत्व सहमतिमा चयन गर्नु पर्नेमा सबैको जोड

Next Post

औषधीय गुणले भरिपूर्ण करेला

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
औषधीय गुणले भरिपूर्ण करेला

औषधीय गुणले भरिपूर्ण करेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In