Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी प्रहरीले सुरक्षा व्यवस्था कडा गरेपछि धमाधम पटका बरामद गर्दै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २०, २०७८
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
सुनसरी प्रहरीले सुरक्षा व्यवस्था कडा गरेपछि धमाधम पटका बरामद गर्दै
37
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी प्रहरीले चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरेपछि नेपालमा प्रतिवन्ध लगाइएको भारतीय पट्का बरामद गर्न थालेको छ ।

सुनसरी प्रहरीले निगरानी बढाउन सुरु गरेकाले प्रतिवन्ध लगाइएको पट्का धमाधम बरामद गर्न थालेको हो । सुनसरी प्रहरीले चाडपर्वमा बिशेष सुरक्षा योजना लागू गरेपछि सुनसरीको बिभिन्न क्षेत्रबाट भारतीय पट्का बरामद हुन थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुहवी नगरपालिका वार्ड नम्बर–१ परासटोकी क्षेत्रबाट इलाका प्रहरी कार्यालय दुहवीको टोलीले चेकजाचँ गर्ने क्रममा सुनसरी गढी गाउँपालिका वार्ड नम्बर–३ छिटाह बस्ने बर्ष ५५ को ईन्द्र नारायण साहवाट किंग कोब्रा लेखिएको १४ वन्डल पट्का बरामद गरिएको छ । साहले सेतो प्लाष्ट्किको वोरामा प्याकिङ गरी काधँमा वोकि आईरहेकाको बेला दुहबी प्रहरीले चेकजाँच गर्दा सो परिमाणको पट्का बरामद गरिएको छ । साह विरुद्द मुलुकी अपराध संहिता २०७४ ‘बिष्फोटक पदार्थ सम्बन्धि कसुर’ मा दिन ७ दिन जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सुचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

यसैगरी सुनसरी ईटहरी उमनपा वडा नम्बर–६ बस्ने बर्ष २७ को राजु साहले भारतबाट अबैधरुपमा बिष्फोटक जन्य पदार्थ (पटका) हरु ओसारपसार गरी विक्री वितरण गर्दै गरेको भन्ने सुचनाको आधारमा ठुलो परिमाणको पट्का सहित उनलाई पक्राउ गरिएको छ । सुनसरी ईटहरी उमनपा वडा नम्बर–४ आर्मी क्याम्प नजिक सडक किनारामा को.३५ प. ८७६८ नं. को मोटरसाईकलमा पछाडी २ वटा सेतो प्लाष्टिकको वोरा लोड गरेको र मोटरसाईकल नजिकै छेउमा पहेलो प्लाष्टिकको वोरामा ४ वोरा र हरियो प्लाष्टिकको २ वोरामा प्याक गरी राखेको अबस्थामा उक्त मोटरसाईकल सहित साहलाई ईप्रका ईटहरीको टोलीले पक्राउ गरेको छ ।

वरामद गरिएका श्रीभीजई किंग कोब्रा लेखिएको बिष्फोटक पदार्थ (पटका) ८ वटा प्लास्टिकको बोरामा जम्मा ७६ (छैहत्तर) बण्डल (प्रति बण्डलमा ५० प्याकेटका दरले जम्मा ३ हजार ८ सय प्याकेट) रहेका छन । उनलाई पनि जिल्ला अदालतवाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘विष्फोटक पदार्थ संवन्धी कसुर’ मा १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा स्थित भित्री सडक खण्डमा नाम थर वतन नखुलेको एक ब्यक्तिले साईकलमा ल्याउदै गरेको नागिन पटका–३३ बण्डल वरामद गरिएको छ । प्रहरीलाई देखेपछि सो व्यक्ति साईकल छाडेर भागेकाले पक्राउ गर्न नसकिएको सुनसरी प्रहरीले जनाएको छ ।

Tags: धमाधम पटका बरामद गर्दैपटकाप्रहरीले सुरक्षा व्यवस्था
Share15Tweet9SendScan
Previous Post

इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

Next Post

इनरुवामा निकालीयो आध्यात्मिक शान्ति र्‍याली

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवामा निकालीयो आध्यात्मिक शान्ति र्‍याली

इनरुवामा निकालीयो आध्यात्मिक शान्ति र्‍याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In