Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २०, २०७८
in समाचार, स्थानीय समाचार
इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट इनरुवा नगरको उपसभापति पदमा निर्वाचित प्रदीप ढकालले नगर समितिमा युवाहरुको बर्चस्व कायम भएकोले काम गर्न सहज हुने बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत असोज ९ गते सम्पन्न इनरुवा नगर अधिवेशनबाट २ सय ३२ मत प्राप्त गरेर विजयी भएका उपसभापति ढकालले इनरुवा नगर कार्य समितिसँगै अन्य पालिकाहरुमा समेत युवाहरुको वर्चस्व कायम भएकोले अगामी दिनमा पार्टीको काम गर्न सहज हुने बताए ।

सुरसेर दैनिकसँगको कुराकानीमा उपसभापति ढकालले नेपाली कांग्रेस पार्टीको गतिविधिलाई प्रभावकारी ढङ्गबाट लैजाने बताए । आगामी निर्वाचनलाई लक्षित गर्दै ढकालले युवाहरुको सक्रियतामा जोस जागरका साथ पार्टीको लागि काम गर्ने बताए । पार्टीलाई बलियो बनाउनका लागि अहोरात्र खटने समेत उनले बताए ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलमा २०५४ सालमा इनरुवा नगर सदस्य भएर काम गरेका ढकाल सक्रिय भएर पार्टीलाई बलियो बनाउने कार्यमा चिन्तित छन् । पार्टीमा बफादार भएर संगठनलाई मजबुत बनाउने कार्यमा सदैव लागि परेकोले सबैको विश्वासको पात्र बन्न उनी सफल भएका छन् । कांग्रेसको १२ औं नगर अधिवेशनमा इनरुवा नगर सदस्य तथा नगर विकास समितिको सदस्य पदमा रहेर काम गरेकोले सो अनुभवलाई अगामी दिनमा कार्यान्वयन गर्ने प्रतिवद्धता उनको छ ।

ढकाल कांग्रेसको १३ औं महाधिवेशनमा इनरुवा–१ बाट क्षेत्र प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै इनरुवा नगर उपसभापति पदको जिम्मेवारी निर्वाह गरेका ढकालले कांग्रेसको १४ औं नगर अधिवेशनबाट अत्याधिक मत पाएर निर्वाचित भएपछि पार्टीको लागि दिनरात नभनी काम गर्ने बताए । ढकाल भन्छन्– नगरबासीले दिएको जिम्मेवारीलाई इमान्दारीताका साथ पुरा गर्छु । नगरबासीको अमुल्य मतलाई कतै ठेस नपुग्ने गरी सबैको शिरलाई उच्च पार्ने गरी नमुना कार्य गर्नेछु ।

ढकालले नगर अधिवेशनमा अमुल्य मत दिई बिजयी गराउनु हुने सबैलाई धन्यवाद ज्ञापन समेत गरे । सबैको सम्मान गर्दै पार्टीलाई मजबुत बनाउनका लागि सल्लाह सुझावलाई मध्यनजर गर्दै अगाडी बढ्ने उनको भनाई छ । नगरबासीको इच्छा र आंकक्षालाई पुरा गर्दै कसैको भरोसालाई नतोडने गरी पार्टीमा सबैलाई अटाउने गरी सम्मान अवसर प्रदान गर्नका लागि अहम भुमिका खेल्ने समेत उनको कथन छ ।

Tags: नेपाली कांग्रेसनेपाली कांग्रेस इनरुवा
Share19Tweet12SendScan
Previous Post

हरिनगरमा जसपाको टोल समिति विस्तार

Next Post

सुनसरी प्रहरीले सुरक्षा व्यवस्था कडा गरेपछि धमाधम पटका बरामद गर्दै

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरी प्रहरीले सुरक्षा व्यवस्था कडा गरेपछि धमाधम पटका बरामद गर्दै

सुनसरी प्रहरीले सुरक्षा व्यवस्था कडा गरेपछि धमाधम पटका बरामद गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In