Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आगामी जनगणनामा थारुहरुकोे तथ्यांक नछुटाउने सम्बन्धि सचेतना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
आगामी जनगणनामा थारुहरुकोे तथ्यांक नछुटाउने सम्बन्धि सचेतना
35
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
सुनसरी । आगमी जनगणना २०७८ मा थारुहरुको वास्तविक तथ्यांक समावेश गरी थारु समुदायको हक अधिकार सुनिश्चित गरी हरेक तहमा पहुँचका लागि थारु अगुवाहरुलाई सचेत गराएका छन् ।

थारु महिला सभा उपमहानगर कार्यसमिति इटहरी सुनसरीले शनिबार इटहरीमा आयोजित कार्यक्रममा आउँदो जनगणना २०७८ तथा थारु भाषा सरकारी कामकाजको भाषाको रुपमा लागु गर्नु पर्ने विषयक सचेतनात्मक कार्यक्रमका वक्ताहरुले हरेक क्षेत्रमा थारुहरुको पहुँच पु¥याउनका लागि थारुहरुको वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिएका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा थारु आयोग नेपालका सदस्य भोलाराम चौधरीले जनगणनाका आधारमा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका क्षेत्रको पहिचान भई सोही अनुसार निति निर्माण तथा योजना कार्यक्रमहरु तय हुने हुँदा थारुहरुको वास्तविक तथ्यांक जनगणनामा समावेश गर्न सचेत हुनु पर्ने बताउनु भयो ।

वहाँले देशको २४ जिल्लामा थारुहरुको बसोबास भएता पनि २०६८ सालको जनगणनामा वास्तविक थारुको तथ्यांक आउन नसकेको तथा बोलिने थारु भाषा समेतमा कमी आएको देखाइएको हुँदा यस पटक गणकहरुलाई सचेत गराउनु पर्नेमा जोड दिनु भयो । आयोगले संविधान प्रदत्त अधिकारलाई सुनिश्चित गर्नका लागि ७ प्रतिशत आरक्षणको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराई रहेको समेत जानकारी दिनु भयो ।

त्यसैगरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले थारुहरु शिक्षित हुनु पर्ने तथा राजनीतक चेतना जागृत हुन जरुरी रहेको बताउनु भयो । सुनसरीमा थारुको जनसंख्या १ लाखको हाराहारीमा रही १८ प्रतिशत थारु बाहुल्यता रहेको भए पनि स्थानीय तहहरुमा चाहेजति उपस्थित हुन नसकेको जनाउनु भयो ।

जनगणना फारममा थारुहरुको भाषा, धर्म र जाति लगायतका ठाउँ सचेत भई थारुको पहिचान खुल्ने शब्द राख्नु पर्ने, थारु बाहु्ल्यता तहमा सरकारी कामकाजको भाषा थारु राख्न स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराई संघिय सरकारलाई दवाव दिने जस्ता विषयमा वक्ताहरुले जोड दिएका थिए ।

सो कार्यक्रममा थारु महिला सभाकी केन्द्रिय सदस्य सुशिला चौधरी, थारु पत्रकार संघका केन्द्रिय सदस्य कुलदिप चौधरी, थारु कानून व्यवसायी रामराज चौधरी, थारु महिला उत्थान समाजकी सीता चौधरी, लाइन्स क्लब ग्रिनसिटीकी अध्यक्ष निर्मला चौधरी, ग्रामथान संरक्ष(ा समितिका संयोजक तेज नारायण चौधरी, पत्रकार गवन सिंह चौधरी, समाजसेवि कालुराम चौधरी लगायतले कार्यक्रममा आफ्नो मनतव्य राखेका थिए । कार्यक्रम सभाकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share14Tweet9SendScan
Previous Post

दुई दर्जन संघ संस्थाद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शान्तिको लागि अपिल (विज्ञप्तिसहित)

Next Post

सुखसेना शाखा नहरमा पुनः सुकदेव

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुखसेना शाखा नहरमा पुनः सुकदेव

सुखसेना शाखा नहरमा पुनः सुकदेव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In