Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुखसेना शाखा नहरमा पुनः सुकदेव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३१, २०७८
in FEATURE, मुख्य खबर, समाचार
सुखसेना शाखा नहरमा पुनः सुकदेव
118
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी मोरङ सिचाई योजना अन्र्तगत जल उपभोक्त समवन्य समिति सुखसेना शाखा नहरको अध्यक्षमा पुनः भोक्राहा नरसिंह–२ का सुकदेव मेहता निर्विरोध निर्वाचित भएका छन् ।

यसअघिमा पनि सुखसेना नहर शाखाको अध्यक्ष पद सम्हालेर काम गरिसकेका मेहता पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी उपाध्यक्ष पदमा हरिनगर–५ बसन्तपुरका रन्जित कुमार मेहता, सचिवमा हरिनगर–२ का रामनगर भुटाहाका इव्राहिम मियाँ र कोषाध्यक्षमा भोक्राहा नरसिंह–६ का सराजुद्धिन अन्सारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सदस्यहरुमा भोक्राहा नरसिंह–७ का बस्नेत मण्डल र भोक्राहा नरसिंह–२ का नारायण मेहता पनि निर्विरोध निर्वाचित भएका हुन् ।

जल उपभोक्त समवन्य समिति सुखसेना शाखा नहरको अध्यक्षमा मेहताले निर्वाचन प्रक्रियाबाट आफू लगायतको टिम बिजयी भएको बताउँदै जल उपभोक्ता समन्वय समितिले आगामी दिनमा किसानहरुको लागि काम गर्ने र सिचाईको व्यवस्था मिलाई किसानहरुले लगाएको बालीमा उत्पादन बढाउनका लागि बिशेष ध्यान दिने समेत उनले बताए ।

अध्यक्ष मेहताले सुखसेना नहर शाखा कुनै पनि पार्टी नभएको बताए । उनले किसानहरुको समस्या समाधान गर्ने र नयाँ नेतृत्वले नहरको अवलोकन गरी योजना तथा बजेट ल्याई भत्किएको नहरलाई मर्मत गरी सिचाईको प्रवन्ध मिलाउने प्रतिवद्धता समेत व्यक्त गरे । नयाँ रणनीति सहित पानी पार्टी भएको उनले बताउँदै यसमा कुनै राजनीतिकरण नहुने समेत उनले बताए ।

यता सुखसेना नहर शााखाको अर्का अध्यक्ष पदका उम्मेदवार भोक्राहा नरसिंह–१ का हिरालाल मेहता लगायतका टिमले निर्वाचन बहिष्कार गरेका छन् । निर्वाचन प्रक्रिया सुरु भएपनि उनको पक्षका उम्मेदवारहरुले मनोनयन दर्ता नगरी बहिष्कार गरेर बाहिरीएको थियो ।

Share47Tweet30SendScan
Previous Post

आगामी जनगणनामा थारुहरुकोे तथ्यांक नछुटाउने सम्बन्धि सचेतना

Next Post

प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते

प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In