Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सार्थक प्रयास परिवारको भेटघाट कार्यक्रम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ६, २०७८
in समाचार, स्थानीय समाचार
सार्थक प्रयास परिवारको भेटघाट कार्यक्रम सम्पन्न
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा हालै संचालनमा आएको सार्थक प्रयास परिवार संस्थाको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरीको कोशी टप्पु वन्य जन्तु आरक्ष पश्चिम कुशाहाको अकुवा वर्डस रिसोर्टमा शनिवार सार्थक प्रयास परिवारको आयोजनामा सम्पन्न भएको हो ।
भेटघाट कार्यक्रममा सार्थक प्रयास परिवार के हो र यस संस्थाले के काम गर्छ भनेर उत्तम चाम्लिङ राईले जानकारी दिए ।

राईले इनरुवाको बिकासमा जनप्रतिनिधीको भूमिका मात्र नभई सबैले भूमिका अपरिहार्य रहेकोले एकताबाट अघि बढ्नुपर्ने बताए । राईका अनुसार संस्थाले एकल महिला,अती विपन्न परिवार,आर्थिक अवस्थाका कारण शिक्षा बाट बन्चित बालबालिका लगायतको क्षेत्रमा हक हितका लागी सार्थक प्रयास परिवारले अहम भुमिका खेल्दै आएको हो ।
कार्यक्रममा इनरुवा–३ का र हाल अमेरिका बस्दै आएका हरिवंश दुलालले इनरुवाका विकास र अती विपन्न परिवारलाई सहयोग, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा योगदान पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

समाजसेवी दुलालले सार्थक प्रयास कुनै राजनीतीक दलको नभएको बताए । उनले विकासको काम गर्न जोसुकैले गर्न सक्ने भएकोले सहयोग गर्न अपिल गरेका छन् ।

आगामी दिनमा सार्थक प्रयासको सहयोगमा भगवति माविमा कक्षा–३ सम्म अग्रेजी माध्यम संचालन गने उद्देश्य रहेको र सो कक्षा संचालन गर्न पाठयपुस्तक विद्यार्थीहरुलाई उपलब्ध गराउने आयोजक संस्थाले जनाएको छ ।

इनरुवाका सामुदायिक विद्यालयहरुमा क्रमशः अंग्रेजी माध्यमको पठनपाठन सुरु गराउन पहल गर्ने र पाठयपुस्तक उपलब्ध गराउनका लागि सार्थक प्रयास परिवारले सहयोगी भूमिका निर्वाह गर्ने समेत आयोजक संस्थाका उत्तम चाम्लिङ्ग राईले जानकारी दिए ।

इनरुवा नगरपालिका–४ स्थित रहेको महानन्द पार्कलाई इनरुवा नगरपालिकाको सहयोगमा माटो पुर्ने कार्य जारी रहेकोले यसलाई व्यवस्थित बनाउन सार्थक प्रयासले भूमिका खेलेको समेत उनले बताए । महानन्द पार्कमा सार्वजनिक शौचालयलाई सरसफाई गरी संचालनमा ल्याउने समेत उनले  जानकारी दिए ।

सार्थक प्रयास परिवारका अध्यक्ष उत्तम चाम्लिङ्ग राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा हरिवंश दुलाल, प्रमोद आचार्य, शंकरनाथ महाजु, गोपाल कोइराला, चन्दन यादव, योगेन्द्र मेहता, राकेश निरौला लगायत सार्थक प्रयासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Tags: इतिहासमा इनरुवा जेसीजको भूमिकाइनरुवा नगरपालिकाकाभेटघाट कार्यक्रम सम्पन्नसार्थक प्रयास परिवार
Share24Tweet15SendScan
Previous Post

जातियताको राजनीति नगर्न सबैलाई आग्रह : नगरप्रमुख मेहता

Next Post

असोज २४ को घटनाबारे मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ः अध्यक्ष अंसारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
असोज २४ को घटनाबारे मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ः अध्यक्ष अंसारी

असोज २४ को घटनाबारे मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ः अध्यक्ष अंसारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In