Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जातियताको राजनीति नगर्न सबैलाई आग्रह : नगरप्रमुख मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जातियताको राजनीति नगर्न सबैलाई आग्रह : नगरप्रमुख मेहता
60
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले जातीयताको राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ इनरुवाको १९ औं वार्षिक साधारण सभाको कार्यक्रमलाई सम्वोधन गर्दै इनरुवामा जातियताको नारा नलगाउन सबैलाई आग्रह गरेका हुन् ।

उद्योगा वाणिज्य संघ इनरुवाको १९ औं वार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख मेहताले समाज उछृखल फैलाउने जातियताको कुरा गर्ने व्यक्तिबाट सचेत हुन आवश्यक रहेको बताए । राजनीतिक दलको आडमा जातियताको कुरा गर्ने व्यक्तिले प्रोत्साहन नगर्न सबैलाई आग्रह गर्दै नगर प्रमुख मेहताले जातियताको कुरा गर्ने व्यक्तिहरु सलबलाउन थालेकोले सुनसरी प्रशासनले निगरानी गर्नुपर्ने समेत उनले बताए ।

जातियताको बिषयमा इनरुवा नगरबासी सचेत हुन आवश्यक रहेको उनले बताए । मिश्रित समाजमा मात्र विकास गर्न सम्भव रहेको उनको कथन छ । इनरुवाका व्यापारीहरु मेरुदण्ड भएकाले विकासको काममा हातेमालो गरेर अगाडी बढनुपर्ने उनले बताए । उवासंघलाई सहयोग गर्न तयार रहेको समेत उनले बताए ।

फरक प्रसंगमा केही दिन अघि भएको अविरल वर्षाका कारण किसानहरुलाई बढी मार्का परेको बताए । बाढीले सुनसरीको इनरुवाका सबै वडामा बाढी आएकोले घर–घरमा पानी पसेकोले सर्वसाधारणहरुको घरका चुल्हो समते नबलेको बताए ।

बाढीले इनरुवा वडा नम्बर–७,९,१० का किसानहरुले लगाएको बालीमा क्षति पुगेकोले सरकारले क्षतिपुर्ती उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । सरकारले किसानहरुलाई क्षतिपुर्ती उपलब्ध नगराए आपूmपनि किसानको पक्षका अन्सन्न बस्न तयार रहेको उनले बताए ।

सरकारले निरीक्षण गरेर किसानहरुको खेतबारीमा क्षति भएको बालनालीको उचित मुल्याङ्कन गरेर क्षतिपुर्ती उपलब्ध गराउन सबैले पहल गर्नुपर्ने बताए ।

त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफुले जिम्मेवारी सम्हालेको एक हप्ता भन्दा बढी भएकोले सुनसरीको बस्तुस्थिती बुझदै गएको बताए । अविरल वर्षाका कारण सुनसरीमा क्षति भएको विवरण संकलन गर्ने कार्य जारी रहेकोले आआफनो ठाउँमा विवरण भर्न समेत उनले अनुरोध गरेका थिए ।

उद्योग, व्यापार समेत कोरोनाका कारण चपेटामा परेको बेला आएको बाढीले समेत क्षति भएकोले आफु दुखी भएको बताए । उद्योग वाणिज्य संघ इनरुवाको १९ औं वार्षिक साधारण सभाको पुर्ण सफलताको शुभकामना उनले व्यक्त गरेका थिए ।

त्यसैगरी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले आफनो क्षमताले भ्याएसम्म व्यापारीहरुलाई सहयोग गर्दै आएको बताईन् । व्यापारीबाट राजस्व संकलन हुने भएको हुदाँ अगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यसैगरी उवासंघका पुर्व अध्यक्ष पंचदेव मेहताले इनरुवामा कृषि थोक बजार बनाउने प्रयास धारासायी बन्दै गएको बताए । प्रदेश–१ को ठुलो कृषि थोक बजार इनरुवामा बन्न लाग्दा पनि कसैले चासो नलिएको कारणले धारासायी बनेको तर्क उनले गरे । नेपाल सरकारले पनि कृषि थोक बजारका लागि भवन बनाउनका लागि सम्झौता गरेपनि प्रक्रिया अगाडी नबढेको उनले बताए ।

उवासंघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले व्यापारीहरुले इनरुवा नगरपालिकामा कर तिर्दै आएकोले उवासंघलाई कुनै पनि रकम नदिएको गुनासो गरेका छन् । नेपालभरीमा नै उवासंघ इनरुवालाई नगरपालिकाले कर तिरेको वापत रकम नदिएकोले आगामी दिनमा इनरुवा नगरपालिकाले व्यापारीहरुले तिरेको कर वापत साढे १३ प्रतिशत रमक उवासंघ इनरुवालाई उपलब्ध गराउन नगर प्रमुख राजन मेहतालाई उनले अनुरोध समेत गरेका थिए ।

उद्योग वाणिज्य संघ इनरुवाको १९ औं वार्षिक साधारण सभामा इनरुवाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई खदा ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा उवासघं इनरुवाका उपाध्यक्ष गिरीराज अटल र सचिव रोशन कुमार खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Share24Tweet15SendScan
Previous Post

वराहक्षेत्रमा स्थानीय सरकार बिकासकालागि खलनायक : कांग्रेस सभापति कार्की

Next Post

सार्थक प्रयास परिवारको भेटघाट कार्यक्रम सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सार्थक प्रयास परिवारको भेटघाट कार्यक्रम सम्पन्न

सार्थक प्रयास परिवारको भेटघाट कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In