Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

असोज २४ को घटनाबारे मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ः अध्यक्ष अंसारी

सरकारद्वारा निष्पक्ष छानविन हुनेमा सबैलाई ढुक्क रहन आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ९, २०७८
in FEATURE, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
असोज २४ को घटनाबारे मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ः अध्यक्ष अंसारी
53
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । मुस्लिम आयोगका केन्द्रीय अध्यक्ष शमिम अंसारीले गत असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरी हिरासतभित्र भोक्राहा नरसिंह–५ का हकिम साहको हत्या कि आत्महत्या भन्ने बिषयले मुस्लिम आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृतक हकिम साहको विषयलाई लिएर मुस्लिम आयोगले घटनाको बारेमा बुभ्mनका लागि पीडित पक्षहरुसँग प्रत्यक्ष भेटघाट गर्ने समेत उनले बताएका हुन् ।

सुरसेर दैनिकको कार्यालयमा आएर मुस्लिम आयोगका केन्द्रीय अध्यक्ष अंसारीले घटनाको निष्पक्ष छानविन हुने भएकोले सबैलाई आग्रह गर्दै पीडित पक्षहरुलाई भेटेर घटनाका बारेमा यथार्थ बुझी सरकारले निष्पक्ष छानविन गर्ने भएकोले कसैले कुनै शंका नगर्न सबैलाई आग्रह गरेका हुन् ।

सरकारद्वारा गठन भएको उच्च स्तरीय छानविन समितिले घटनाका बारेमा सरकारलाई प्रतिवेदन बुझाएपछि मात्र कुनै निष्कर्ष निस्कने उनले बताए । मुस्लिम आयोगले घटनामा संलग्न रहेको जोसुकैलाई कार्वाही गर्न माग समेत गरेको छ ।

मृतक हकिम साहको घटनामा मुस्लिम आयोगले चासो लिएको हुदाँ उचित छानविन गरी दोषीलाई कारबाही हुनेमा कुनै शंका नगर्न समेत उनले आग्रह गरे । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्र मृत्यु भएका हकिम साहका परिवारलाई न्याय दिलाउनका लागि मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको उनले बताउँदै घटनाका बारेमा गृहमन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा गठन भएको छानविन समितिले सरकारलाई बुझाउने प्रतिवेदनले हत्या कि आत्महत्या भन्ने कुरा स्पष्ट हुने बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा भएको घटना दुःखद भएको बताउँदै मृतक हकिम साहका समर्थकले इनरुवा–९ बवियाका विष्णु शर्माको घरमा आगलागी र तोडफोड घटनाको निन्दा गदै दोषी पता लगाई कार्वाही गर्न माग समेत गरेका छन् ।
गृहमन्त्रालयद्वारा गठन भएको छानविन समितिले बुझाउने प्रतिवेदनलाई सबैले विश्वास गर्नुपर्ने मुस्लिम आयोगको अध्यक्ष अंसारीको भनाई छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, बिभिन्न राजनीतिक दलका प्रतिनिधि,सुनसरीका प्रहरीका प्रमुख र पीडित पक्षका परिवारहरुसँग घटनाको बारेमा बुझनका लागि सुनसरी आइपुगेका आयोगका अध्यक्ष अंसारीले सरकारलाई उचित छानविन गरी दोषीलाई कार्वाही गर्नका लागि सिफारिस गर्न दवाव दिने कार्यमा पछि नहटने बताए । घटनामा संलग्न दोषीलाई कार्वाही गर्न माग गर्दै न्याय दिलाउन आपूmहरु लागिपरेको बताए । घटनाको तथ्य र सत्य बाहिर आउनुपर्ने र घटनाको ढाकछोप नगरी सरकारले प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा उनको जोड थियो ।

घटनापछि हिन्दु र मुस्लिम दुई समुदायबीचको सम्वन्ध कायम गर्न सबैलाई उनले अनुरोध गर्दै धार्मिक सहिष्णुता नबिगार्न समेत अनुरोध गरेका थिए । मृतकका परिवार र बिष्णु शर्माले समेत न्याय पाउने गरी छानविन समितिले काम अगाडी बढाएकोले घटना कुनै पनि हालतमा ढाकछोप नहुने र दोषी पता लगाई सरकारले कार्वाही प्रक्रिया अगाढी बढाउनेमा बिश्वस्त रहन पनि सुनसरीबासीलाई आग्रह गरे ।

Tags: गम्भिर ध्यानाकर्षणघटनासुनसरीका प्रहरीका प्रमुखहिन्दु र मुस्लिम दुई समुदायबीचको
Share21Tweet13SendScan
Previous Post

सार्थक प्रयास परिवारको भेटघाट कार्यक्रम सम्पन्न

Next Post

सम्पत्ति करमा पचास प्रतिशत छुट: ऐयुव अन्सारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

सम्पत्ति करमा पचास प्रतिशत छुट: ऐयुव अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In