Thursday, March 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

इनरुवामा शुभकामना आदान प्रदान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १४, २०७८
in फाेटाे फिचर, समाचार, स्थानीय समाचार
इनरुवामा शुभकामना आदान प्रदान
94
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा  । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–२ मा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
समाज कल्याण युवा क्लवले इनरुवा–२ पण्डित टोलमा शुभ दिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

समाज कल्याण युवा क्लवका अध्यक्ष मुकेश पण्डितको अध्यक्षतामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा समाज कल्याण युवा क्लवका अध्यक्ष मुकेश पण्डितले शुभकामना मन्तव्य राख्दै समाज कल्याण युवा क्लवले छैठ पर्वको दिन इनरुवा–२ पण्डित टोलमा साँस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने बताए ।

त्यसैगरी इनरुवा–२ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादवले शुभकामना मन्तव्य राख्दै हिन्दुहरुको महान पर्व दिपावली र छठ को अवसरमा जुवा,तास,कौडी लगायत राज्यले प्रतिबन्ध लगाएका क्रियाकलपा नगर्न अनुरोध गरेका थिए । दिपावली र छठ पर्वको अवसरमा सांस्कृति कार्यक्रममा कुनै किसिमका झै–झगडा नगरि सभ्य र भव्य रुपले पर्व मनाउन आग्रह गरे । अध्यक्ष यादवले आफुले सांस्कृतिक कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी इनरुवा नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव, विशिष्ट अतिथी इनरुवा–२ का वडा सदस्य रन्जेश भटराई, नेपाली काँग्रस सुनसरी इनरुवा–२ का वडा सभापती बादल साह,जय प्रकाश ठाकुर,आलोक थापा मगर, हिमाल थापा मगर,सुनिल पण्डित, समाजसेवी सुजित राणा मगर लगायत स्थानिय वासिन्दाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: इनरुवा नगरपालिकाइनरुवा–२शुभकामना आदान प्रदान तथा चियापानसमाज कल्याण युवा क्लव
Share38Tweet24SendScan
Previous Post

मन्त्री कार्कीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

Next Post

कुम्हार समुदाय माटोको भाँडा बनाउनमा व्यस्त

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कुम्हार समुदाय माटोको भाँडा बनाउनमा व्यस्त

कुम्हार समुदाय माटोको भाँडा बनाउनमा व्यस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In