Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेकपा माओवादी केन्द्र इनरुवा–९ को अध्यक्षमा प्रमोद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १०, २०७८
in समाचार, स्थानीय समाचार
नेकपा माओवादी केन्द्र इनरुवा–९ को अध्यक्षमा प्रमोद
66
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा माओवादी केन्द्र इनरुवा नगरपालिका वडा नम्बर–९ मा शुक्रवार नयाँ नेतृत्व चयनसँगै वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा कमिटिको अधिवेशनबाट इनरुवा–९ का युवा नेता प्रमोद यादवको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति सर्वसम्मताबाट चयन भएको हो ।

वडा अधिवेशनबाट उपाध्यक्षमा सगिर मंसुरी, सचिव ममता कुमारी यादव, सहसचिव हेदर मियाँ, कोषाध्यक्ष दिपनारायण यादव(डिएन) रहेका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मण यादव, शुक्र खत्वे(शर्मा), जयराम यादव, सन्जु यादव, सोनावती पौदार (यादव) , तैरुन खातुन, जलालुन खातुन, सफिना खातुन, करिम मंसुरी, नसिर मंसुरी, सलिम मंसुरी, इजराईल मंसुरी, महिम मिया, राजेश यादव, अबुल मंसुरी, नईम मंसुरी, बिष्णु खत्वे, अब्बास मंसुरी र प्रदिप यादव लगायतका सर्वसम्मतबाट चयन भएका हुन् । त्यसैगरी सोही अधिवेशनले नगर प्रतिनिधीमा हविब मंसुरी र जयकृष्ण यादवलाई चयन गरेको छ ।

वडा अधिवेशनमा नगर समिति संयोजक तोया गिरी पोदार, सचिवालय सदस्य जयकृष्ण यादव, शंकर सापकोटा र मजदुर नेता शुक्र खत्वे लगायतको सहभागिता रहेको थियो । हबिव मंसुरीको निवासमा वडा अधिवेशन सम्पन्न भएको थियो । वडा कमिटीको अधिवेशनले नेकपा माओवादी केन्द्र इनरुवा ९ को नयाँ नेतृत्व चयन गरेको छ ।

इनरुवा–९ का अध्यक्ष पदमा सर्वसम्मतबाट चयन भएका युवा नेता प्रमोद यादवले पार्टीको संगठनलाई बिस्तार गरी बलियो बनाउने कार्यमा जुटने बताए । अघिल्लो नेतृत्वभन्दा फरकशैलीमा पार्टीको योजना र रणनीति बनाई आगामी स्थानीय तहको निर्वाचनमा भुमिका निर्वाह गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र इनरुवा नगरपालिका वडा नम्बर–९ ले आगाी दिनमा संगठन सुदृढिकरण गर्ने अभियानलाई तिब्रता दिने र यस पार्टीमा सर्वसाधारणहरुलाई आवद्ध गराई पार्टी सम्वन्धि जानकारी गराई फरक ढंगबाट आफुले पार्टीको गतिविधिहरुलाई जनतामाझ लैजाने उनले बताए ।

Share26Tweet17SendScan
Previous Post

‘सालिन अनि निष्ठावान कोइराला, अब नभए कहिले ?’

Next Post

उप–सभापतिमा गफार अन्सारीको उम्मेदवारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
उप–सभापतिमा गफार अन्सारीको उम्मेदवारी

उप–सभापतिमा गफार अन्सारीको उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In