Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

व्राउन सुगर सहित दुई जना प्रहरीको फन्दामा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७८
in समाचार, स्थानीय समाचार
व्राउन सुगर सहित दुई जना प्रहरीको फन्दामा
120
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीको टोलीले इनरुवा नगरपालिका–३ को महेन्द्र चौकबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

इनरुवा नगरपालिका–३ महेन्द्र चौकमा पश्चिमवाट पुर्व तर्फ आउदै गरेको सरोज मन्सुरीले चलाएको को–५–प ३८१८ नम्बरको मोटर साइकलको पछाडी वस्ने हारुण मन्सुरीलाई चेकजाँज गर्दा उनीहरुको साथबाट खैरो हिरोईन ४ ग्राम ८५० मिलिग्राम बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु सरोज मन्सुरी र हारुण मन्सुरीलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई उनीहरु विरुद्द लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कानुनी प्रकृया सुरु गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताएका छन् ।

त्यसैगरी इटहरी उपमहानगरपालिका–४ बाट लागु औषध व्राउन सुगर कारोबार हुदै छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाटखटि गएको टोलीले टिका राईको घरबाट र सोहि स्थान वस्ने वर्ष १९ को धनकुमार राईलाई लागू औषध किनबेच गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

उनीहरुको कोठा चेकजाच गर्ने क्रममा टिका राईको कोठाबाट प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध डाईजेपाम १० थान एम्पुल, लुपिजेसीक १० थान एम्पुल, फेनीरजेन १० थान एम्पुल र एभिल १० थान एम्पुल वरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम सुनसरी जिल्ला अदालतवाट दिन ७ को म्याद थप गरि आवश्यक थप अनुसन्धान कार्य जारी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले जनाएको छ ।

विभिन्न समयमा जिल्लाको विभिन्न स्थानमा भन्सार छली ल्याईएको चिनि, सुर्ति, कपडा लगायतका समानहरु जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरिएको एक लाख २३ हजार ९० रुपैयाँ बराबरको समानहरु बुधवार भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको छ ।

Share48Tweet30SendScan
Previous Post

विवाह पञ्चमीको अवसरमा इनरुवामा भब्य रथ यात्रा

Next Post

मिसावट मलखाद बिक्री वितरण गर्नेलाई कारबाही गर्छु : प्रजिअ यादव

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मिसावट मलखाद बिक्री वितरण गर्नेलाई कारबाही गर्छु : प्रजिअ यादव

मिसावट मलखाद बिक्री वितरण गर्नेलाई कारबाही गर्छु : प्रजिअ यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In