Monday, April 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मिसावट मलखाद बिक्री वितरण गर्नेलाई कारबाही गर्छु : प्रजिअ यादव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
मिसावट मलखाद बिक्री वितरण गर्नेलाई कारबाही गर्छु : प्रजिअ यादव
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा  । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मिसावट मलखाद बिक्री वितरण गर्नेलाई कार्वाही गरिने प्रक्रिया अगाडी बढाएको बताएका छन् ।

केही समययतादेखी सुनसरी सदरमुकाम इनरुवा लगायत आपपासका क्षेत्रमा मलखादमा मिसावट गरेर बिक्रि वितरण गर्ने गरेको हुदाँ अनुसन्धान सुरु भएकोले त्यस्ता व्यक्तिलाई कार्वाही गरिने बताएका हुन् ।

सुनसरी अनलाइनसँग कुराकानी गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले मिसावट मलखाद बिक्री वितरणले किसानहरु ठगिमा परेको हुदाँ अनुसन्धान सुरु गरिएको र दोषी ठहरे त्यस्ता व्यक्तिलाई ठगी मुद्दा चलाउने तयारीमा रहेको बताए ।
गहुँको सिजनमा मलखाद अभावका कारण समस्या हुन थालेपछि मलखाद बिक्री वितरण गर्ने पसलेहरुले मौकाको फाइदा उठाउँदै पोटासको बोरामा नुन र केही केमिकल मिसावट गरी बजारमा बिक्री वितरण गर्ने क्रम बढेपछि सुनसरी प्रशासनले कडाईका साथ निगरानी बढाएको हो ।

इनरुवा लगायत ग्रामिण क्षेत्रमा खुलेआम पोटासको बोरामा मिसावटयुक्त खाद बिक्री गर्ने गरेको र किसानहरुको गुनासो बढ्न थालेपछि ठगी गर्ने जोसुकैलाई ‘अन द स्पोट’ कार्वाही गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले बताएका हुन् ।
केही महिना अघि आएको बाढीले किसानहरुले लगाएको बालीनाली क्षति भएको थियो । किसानहरुले लगाएको बालीनाली क्षति भएको हुदाँ लगानी गरेको आम्दानी समेत उठाउन नसकेको बेला अर्को फसल लगाउने बेलामा खादमा ठगिनु दुःखद कुरा भएको उनले बताए । मलखादको नाममा ठगि गर्नेे व्यक्तिहरुको खोजतलास भइरहेकोले किसानहरुलाई नआत्तिन प्रजिअ यादवले आग्रह गर्दै किसानहरुको समस्यालाई समाधान गर्नेतर्फ लागि परेको समेत उनले बताए ।

सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रको रामनगर भुटाहा, हरिनगरा, देवानगंज, कप्तानगंज, साहेवगंज, अमडुवा, घुस्की लगायतको ठाउँमा पोटासको बोरामा नुन र पोटास जस्तै देखिने केमिकल मिसावट गरी बोरा सिल प्याक गरी इनरुवा लगायतको पुर्वी बजारमा बिक्री वितरण भइरहेको किसानहरुले गुनासो गरेका छन् ।

भारतीय बजारमा मलखाद महँगोमा बिक्री वितरण हुनथालेपछि र भारतीय एसएसबी प्रहरीले सीमाक्षेत्रमा कडाई गरेपछि नेपाली बजारमा मलखादको अभाव भएको किसानहरुले गुनासो गरेका छन् । सीमावर्ती क्षेत्रका किसानहरुले भारतीय बजारबाट मलखाद ल्याई खेतवारीमा प्रयोग गर्ने गरेको भएपनि अहिले गहुँको सिजनमा मलखाद अभाव भएको मौका छोपी पसलेहरुले मिसावटयुक्त पोटास लगायतका मलखाद बिक्री वितरण गर्नेलाई अनुसन्धान गरी कार्वाही गर्न समेत किसानहरुले माग गरेका छन् ।

सुनसरीको गढी गाउँपालिका–६ का डा.राजकुमार यादवले माटो तथा मल परीक्षण प्रयोगशाला प्रदेश–१ मा पोटास परीक्षण गर्दा गुणस्तरहीन भएको प्रमाणित भएपछि सुनसरी प्रशासनले अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाढी बढाई गलत गर्ने पाइएको व्यक्तिलाई ठगिको मुद्दा चलाउने तयारीमा रहेको छ ।

किसानहरुलाई ठगि गर्ने व्यापारीहरु, विक्री वितरण गर्ने पसल संचालक र मलखाद स्टोर गरी मिसावट गरी बजारमा पोटास लगायका मलखादहरु बिक्री वितरण गर्न कडा कार्वाही गरिने सुनसरीका प्रजिअ यादवको भनाई छ ।

Tags: कारबाही गर्छु : प्रजिअ यादवमलखादको नाममा ठगि गर्नेे व्यक्तिहरुमिसावट मलखाद बिक्री
Share24Tweet15SendScan
Previous Post

व्राउन सुगर सहित दुई जना प्रहरीको फन्दामा

Next Post

देवानगंजका किसानलाई गहु र मकैको बिउ निःशुल्क वितरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
देवानगंजका किसानलाई गहु र मकैको बिउ निःशुल्क वितरण

देवानगंजका किसानलाई गहु र मकैको बिउ निःशुल्क वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In