Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाल रेडक्रस सुनसरीमा पुन: थापा, हरिनगरबाट सदस्यमा कृष्णप्रसाद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाल रेडक्रस सुनसरीमा पुन: थापा, हरिनगरबाट सदस्यमा कृष्णप्रसाद
122
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला कार्यसमितिमा उमेश थापा निर्विरोध निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा उमेश थापाको नेतृत्वमा १७ जनाको कार्यसमिति निर्विरोध चयन भएको हो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीमा धरानका थापा पुनः सभापतिको जिम्मेवारी पाएका हुन् । यसअघि पनि सभापति पदको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी महिला उपसभापतिमा इटहरीकी सीमा बस्नेत र पुरुष उपसभापतिमा मुकुल कायस्थ निर्विरोध चयन भएका हुन् । त्यसैगरी मन्त्री पदमा धरानका प्रकाश राई, उपमन्त्रीमा इटहरीका कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा इनरुवाका विष्णुदेव मण्डल, उपकोषाध्यक्षमा रामधुनीका श्यामप्रसाद पोखरेल निर्विरोध चयन भएका हुन् ।

त्यसैगरी सुनसरी जिल्लाको महिला सदस्यहरुमा धरानकी वेणु काफ्ले,उत्तरकुमारी शाक्य र रमिता श्रेष्ठ चयन भएकी हुन् । त्यसैगरी सदस्यहरुमा बराहक्षेत्रका रविनकुमार घिमिरे, धरानका वासुदेव गौतम, इटहरीबाट सदस्यहरु बालकुमार पोखरेल, चन्द्रकुमार गिरी, विमलकुमार शर्मा पौडेल, रामधुनीबाट सदस्यमा इश्वर घिमिरे र हरिनगरबाट कृष्णप्रसाद देव निर्विरोध चयन भएको निर्वाचन अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा हरिनगरका सभापति कृष्णप्रसाद देवले जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । सुनसरीको दक्षिणवर्ती क्षेत्र हरिनगरका देवले लामो समयदेखी रेडक्रसको जिम्मेवारी पाएर काम गर्दै आएका थिए ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीमा जिल्ला सदस्य पदमा निर्विरोध निर्वाचित भएपछि दक्षिणबासी खुशी भएका छन् । हरिनगर गाउँपालिकामा नेतृत्व गर्दै आएका देवले पहिलो पटक नेपाल रेडक्रस सोसाइटीमा जिल्ला सदस्यमा नेतृत्व गर्ने मौका पाएका हुन् ।

Share49Tweet31SendScan
Previous Post

घुस्कीमा आगलागी हुँदा दुई घर जलेर नष्ट, ५ लाख बराबरको क्षति

Next Post

क्यान्सर लाग्दा घर जग्गानै सकियों

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
क्यान्सर लाग्दा घर जग्गानै सकियों

क्यान्सर लाग्दा घर जग्गानै सकियों

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In